‘डल्ली’ गीतको भिडियो सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ९०४ पटक पढिएको
‘डल्ली’ गीतको भिडियो सार्वजनिक

साउन २७, काभ्रे। गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको “डल्ली”को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ ।

कलाकार बिकाश लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुंमागाईकाे छाँयाकन, डिनशन शाहकाे सम्पादन र श्रृगार माहि सिंले गरेका हुन् ।

बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतको गीतमा एरेन्ज जीवन बडु, मिक्सङ मनोज डंगोलले गरेका हुन् । पर्यटकिय नगरि धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका हुन् ।

भिडियो हेर्नुस् : 

 

प्रतिक्रिया दिनुहोस