‘सिन्धुलिकाे जुनारै रसिलाे’ गीत सार्वजनिक (भिडियाेसहित)

नौलो समाचार संवाददाता
२०७७ भाद्र ७, आईतबार मा प्रकाशित १६५४ पटक पढिएको
‘सिन्धुलिकाे जुनारै रसिलाे’ गीत सार्वजनिक (भिडियाेसहित)

भदाै ७, काठमाडौं। स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुकाे रहेकाे छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएकाे हाे ।

गीतमा सन्जिव ठकुरिकाे निर्देशन तथा करियाेग्राफि रहेकाे छ भने सन्जिव ठकुरि स्वयम र आयुष्मा कार्किकाे अभिनय रहेकाे छ । प्रकाश खड्काकाे छायांकन र पदम सुवेदिले सम्पादन गरेका छन् ।

भिडियाे हेर्नुहाेस :- 

प्रतिक्रिया दिनुहोस