स्वास्थ्य/शिक्षा

गाउँपालिका उपाध्यक्षको अग्रसरतापछि अरुणोदय माविको ताला खुल्यो

२०८० चैत्र २९, बिहिबार |  संवाददाता

भुम्लु /  भुम्लु गाउँपालिका वडा नं २ सिमथलीस्थित अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएको ताला खुलाइएको छ । शिक्षक सरुवा लगायतका बिषय लिएर विद्यार्थीले लगाएको ताला गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले थप यता

गाउँपालिकाको ‘सफलता’ बुझ्न काभ्रे क्याम्पसका विद्यार्थी रोशीमा

२०८० चैत्र २८, बुधबार |  संवाददाता

रोशी । कार्यसम्पादन मुल्याकंनमा जिल्लामा उत्कृष्ट भएको रोशी गाउँपालिका पुगेर काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थीले सफलताको कारण, सुशासन, विकास, कार्यसम्पादन प्रकृयाबारे जानकारी लिएका छन् । मानविकी तथा समाजशास्त्र थप यता

सेमरक निष्ट बनेपाको दीक्षान्त

२०८० चैत्र २५, आईतबार |  संवाददाता

बनेपा  /  सेमरक निष्ट वल्ड स्कुल बनेपाका १८ विद्यार्थी दीक्षित भएका छन् । मन्टेशरी विधीमा शिक्षण सिकाइ कृयाकलाप हुने विद्यालयमा अपर किण्डरगार्टेन (यूकेजी) तह पार गर्ने १८ विद्यार्थी दीक्षित भएका हुन् । विद्यालयले आयोजना थप यता

किड्स क्यासलका ७९ विद्यार्थी दीक्षित

२०८० चैत्र २४, शनिबार |  संवाददाता

बनेपा / बेलर ईन्टरनेशनल मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ का ७९ विद्यार्थी दीक्षित भएका छन् । अपर किण्डरगार्टेन तह उत्र्तीण गर्ने ५७ विद्यार्थीलाई शुक्रवार र कक्षा ५ तह उतीर्ण गर्ने २२ जना विद्यार्थी शनिवार थप यता

आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई), काभ्रेबाट ५ हजार ९ सय ५६ सहभागी

२०८० चैत्र १५, बिहिबार |  संवाददाता

धुलिखेल / माध्यमिक शिक्षा परिक्षा (एसईई) आजबाट शुरु भएको छ । जिल्लाका १ सय १७ सामुदायिक विद्यालय र ७० नीजी विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय १९, एक्जाम्टेड तर्फ ३२ र प्राविधिक विषयका २ सय ५ जना विद्यार्थी परीक्षामा सहभागी भएको थप यता

नाईटेङ्गल एकेडेमीका विद्यार्थी दीक्षित

२०८० चैत्र १०, शनिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नम्वर १०, जनागालस्थित नाईटेङ्गल एकेडेमीको सिनियर किण्डर गार्टेनमा अध्ययनरत ६१ विद्यार्थी दीक्षित भएका छन् । शनिवार आयोजित ९औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।  सोही कार्यक्रममा थप यता

भुम्लु गाउँपालिकामा थपियो एम्बुलेन्स, गाउँपालिकाले नै सञ्चालन गर्ने

२०८० चैत्र ८, बिहिबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज, कतारको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्सको लागि दुलालेश्वर वातावरणिय तथा समाज सेवा थप यता

भुकम्पको ८ बर्षपछि बल्ल सुबिधायुक्त भवनमा सर्यो साल्धारा स्वास्थ्य चौकी

२०८० चैत्र ३, शनिबार |  संवाददाता

सालधारा/ २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी ८ बर्ष पछि वल्ल सुविधायुक्त भवनमा सरेको छ । २०७६ सालसम्म कोठा भाडामा लिएर थप यता

बेलर इन्टरनेशनलमा तीन दिनसम्म अभिभावक दिवस

२०८० फागुन २६, शनिबार |  संवाददाता

बनेपा /  बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले तीन दिन अभिभावक दिवस आयोजना गरेको छ । प्लेग्रुपदेखि कक्षा १२ सम्म यस बर्ष करिब ३ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत बेलरले प्लेग्रुपदेखि कक्षा एक, कक्षा दुई देखि पाँच र कक्षा थप यता

धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु

२०८० फागुन २३, बुधबार |  संवाददाता

धुलिखेल /  धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु गरिएको छ । आफ्नो रुचि, खुबी र क्षमता अनुसारको पढाई र रोजगारी छनोट गर्न सक्षम जनशक्ति तयार गर्न सरकारी तवरमा उक्त सेवा शुरु गरिएको थप यता