अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

२०७७ कार्तिक २२, शनिबार |  अन्तर्राष्ट्रिय अमेरिकी राष्ट्रपति निर्वाचन

कात्तिक २२, वाशिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । राष्ट्रपतिका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि थप यता

तिब्र गतिमा संक्रमण फैलिएपछि फ्रान्समा फेरि लकडाउन

२०७७ कार्तिक १३, बिहिबार |  France_lockdown कोरोना विश्व

कात्तिक १३, एजेन्सी। फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरस महामारीको सुरुमा थप यता

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारुमा लिलाम

२०७७ भाद्र ६, शनिबार |  अन्तर्राष्ट्रिय राेचक

भदाै ६, एजेन्सी। महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपियाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी नागरिकले साढे दुई करोड भारु हालेका थप यता

कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने

२०७७ भाद्र ६, शनिबार |  कोरोना भाइरस कोरोना विश्व

भदाै ६, काठमाडौं। कोरोना भाइरस दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका थप यता

अष्ट्रेलियाले अक्सफोर्डसँग खोप सम्झौता गर्यो, सबै नागरिकलाई निशुल्क प्रदान गर्ने

२०७७ भाद्र ५, शुक्रबार |  अन्तर्राष्ट्रिय

भदौ ५ बीबीसी । अष्ट्रेलियाले औषधि निर्माणकर्ता एस्ट्राजेनेकासँग कोभिड–१९ को सम्भावित खोप आपूर्ति गराउने सम्बन्धी सम्झौता गरेको छ जुन सम्पूर्ण जनसङ्ख्यामा निशुल्क वितरण गरिने सरकारले मंगलबार घोषणा गरेको हो । यसरी थप यता

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नजिक

२०७७ भाद्र १, सोमबार |  अन्तर्राष्ट्रिय

भदौ १, काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण ४९ हजार ९८० को ज्यान गइसकेको छ । कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार ६८२ थप यता

रुसद्वारा कोरोनाभाइरसविरुद्ध खोप उत्पादन सुरु, खोपप्रति अमेरिका र युरोपद्वारा अाशंका

२०७७ श्रावण ३१, शनिबार |  अन्तर्राष्ट्रिय कोरोना विश्व

साउन ३१, बिबिसी। रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको एउटा नयाँ खोपको उत्पादन सुरु गरेको जनाएको छ। यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत्‌ जानकारी गराएको छ। द्रुत थप यता

अफ्गानिस्तानमा आत्मघाती कार बम विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

२०७७ श्रावण १६, शुक्रबार |  अन्तर्राष्ट्रिय

साउन १६, काठमाडौं। अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् थप यता

यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यानको प्रक्षेपण

२०७७ श्रावण ५, सोमबार |  राेचक

साउन ५, यूएई। संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिसनले करिब ५० थप यता

कोरोना महामारी उच्च बिन्दुमा, एकैदिन २ लाख ६० हजार संक्रमित

२०७७ श्रावण ४, आईतबार |  कोरोना विश्व

साउन ४, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारी थप खराब बन्दै गएको भन्दै बिश्व जगतलाई चेतावनी दिइरहेकै बेला हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै २ लाख ६० हजार मानिस संक्रमित भएका छन् । डब्लुएचओका थप यता