सामाजिक संजालवाट

पोर्न साइटमा देखिन थाले ‘कपल च्यालेञ्ज’का फोटो !

२०७७ आश्विन १६, शुक्रबार |  राेचक सूचना प्रविधि

असाेज १६, काठमाडौं। सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । कपल थप यता

कुलमानको कार्यकाल थप्नेबारे निर्णय भएकाे छैन, यसरी फैलियो हल्ला !

२०७७ भाद्र ९, मंगलबार |  कुलमान घिसिङ

भदौ ९, काठमाडाैँ। मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै हल्ला भयो । मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थप यता

जब चितुवालाई दाम्लोमा बाँधेर हिँडाइयो…

२०७७ अषाढ ९, मंगलबार |  राेचक

असार ९, पर्वत । मंगलबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । र, चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ । फोटो खिच्नेको भीड छ । खसीबोका वा घरपालुवा कुकुरलाई थप यता

प्रधानमन्त्रीलाई कोरोना जितेकी प्रसिद्धिको आग्रह: ‘बिरामीको दुखाइलाई मनोरञ्जनको विषय नबनाउनुस्’

२०७७ अषाढ ६, शनिबार |  संवाददाता

असार ६, काठमाडौं । कोरोनालाई जितेर घर फर्केकी प्रसिद्धि श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासम्बन्धी दिएको अभिव्यक्तिप्रति संकेत गर्दै आक्रोश व्यक्त गरेकी छन् । 'कोरोना भनेको एउटा रुघाखोकीजस्तै हो । थप यता

हलाे जाेत्दै महरा

२०७७ जेष्ठ २७, मंगलबार |  फेसबुकबाट

जेठ २७ । पूर्व सभामुख कृष्णबहादुर महरा पुर्ख्याैली गाउँ राेल्पामा बारी जाेत्दै । महरा केही दिन अघि पुर्ख्याैली गाउँ पुगेका हुन् । लकडाउन र खेतीपाती पनि समय भएकाले महरा गाउँ पुगेकाे बुझिएकाे छ । photo: social थप यता

फेसबुक

२०७७ जेष्ठ २५, आईतबार |  सामाजिक संञ्जाल

हिजाे अाज सामाजिक संन्जालहरूमा रवीन्द्र मानन्धरले बनाएकाे कार्टुन चर्चित छ । काेराेना भाईरसकाे महामारीको विच संक्रमण नफैलियाेस भन्ने उद्देश्यले एक व्यक्तिबाट अर्काे व्यक्तिविचकाे दुरी कायम गराैँ भन्ने सरकारकाे थप यता

‘लकडाउन’ अवज्ञा : मृत्यु निम्त्याइरहेका यी अटेरीहरू

२०७६ चैत्र २६, बुधबार |  संवाददाता

चैत २६, काठमाडौं । नेपालमा पनि यतिखेर संक्रमित भेटिने क्रम जारी छ। विदेशमा रहेका झण्डै एकदर्जन नेपालीको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ। लगातार तेस्रो साता लकडाउन कार्यान्वयन भइरहँदा अधिकांश मानिसहरू अत्यावश्यक काम थप यता

ग्यासको सिलिण्डर बोकाएर बसाएको घटनामा छानविन सुरु

२०७६ चैत्र १७, सोमबार |  संवाददाता

चैत १७ काठमाडौं । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । थप यता

एक महिना विद्यालय बन्द हुँदा बच्चालाई कसरी राख्ने ? यस्ता छन् १० टिप्स

२०७६ चैत्र ४, मंगलबार |  टिप्स जानकारी

चैत ४, काठमाडौँ । विद्यालय छुट्टि हुँदा प्रायः बालबालिकाहरु रमाउँछन् । तर, लामो समय विदा हुँदा भने अभिभावकले धेरै पक्षहरुबाट उनीहरुको ध्यान गर्नुपर्ने हुन्छ । अरुबेला विदाको समय कसरी सदुपयोग गर्ने भन्ने मात्रै सोच्दा थप यता

कोरोना भाइरस: भारतमा मृत्यु हुनेको संख्या तीन पुग्यो

२०७६ चैत्र ४, मंगलबार |  कोरोना भाइरस

चैत ४, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा थप यता