विचार/ब्लग

दश अर्ब कहाँ गयो, लकडाउनले के भयो ?

२०७७ जेष्ठ २५, आईतबार |  विचार

जेठ २५, काठमाडौं । नेपालमा दुइजना संक्रमित हुँदा लकडाउन सुरु भएको थियो । सरकारी तथ्यांकहरुले भन्छन्, आज संक्रमितहरुको संख्या ३ हजार ३ सय हाराहारी पुग्यो । १३ जनाको मृत्यु भइसक्यो । सरकारी ढुकुटीबाट कोरोना नियन्त्रणका लागि थप यता

कोरोनासँग जुधिरहँदा सुरक्षाकर्मीको मनोबल बढाउँ, एकाध घटनाबाट सबैलाई नमुछौं

२०७७ बैशाख ६, शनिबार |  विचार

बैशाख ६, काठमाडौं  । संसार अहिले कोरोनासँग संघर्ष गरिरहेको छ। एक हिसाबले कोभिड-१९ सँगको युद्धमा विश्वका सरकार भिडिरहेका छन्। युद्धको पहिलो मोर्चामा चिकित्सक छन्। उनीहरु रोगबाट संक्रमित मानिसलाई बचाउन लागि परेका छन्। सँगै थप यता

किन बारम्बार चिप्लिन्छ ओली सरकार ?

२०७६ चैत्र २७, बिहिबार |  संवाददाता

चैत २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको बौद्धिक स्रोत के हो ? कसको दिमागले चलिरहेको छ यो सरकार ? यो प्रश्न किन पनि उठाउनैपर्ने भएको छ भने सरकारले एकदमै अपरिपक्व निर्णयहरु गर्न थालेको छ । बिहान थप यता

सरकारले गरेका ५ महागल्ती

२०७६ चैत्र २४, सोमबार |  दिवस गुरागाईं

चैत्र २४, काठमाडौं । अप्ठ्यारो समय सरकारका लागि चुनौती हो । तर, सक्षम सरकारले अप्ठ्यारो समयलाई अवसरमा बदल्छ । नेपाल सरकारले कोभिड १९ लाई चुनौतीको रुपमा कति र कसरी लिइरहेको छ रु तर, अवसरकारुपमा भने लिन सकेको देखिन्न । आजको थप यता

कोरोनाभाइरस : स्थिति सम्हाल्ने हो भने नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकायलाई जिम्मा दिनुपर्छ

२०७६ चैत्र २३, आईतबार |  बिचार

चैत २३,  काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएको छ। विश्वका शक्तिशाली मुलुक अहिले पनि कोरोना भाइरससँग जुधिरहेका छन्। नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखिएका छन्। यस्तो महामारी बेला बेलामा आउँछ थप यता

दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो घटना

२०७६ चैत्र १७, सोमबार |  संवाददाता

चैत १७, काठमाडौं । आज नेपालसहित सिङ्गो पृथ्वी कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ। विश्वभर यसका संक्रमित बिमारी एकलाख पुग्न करिब तीन महिना लागेको थियो। त्यसबाट बढेर दुईलाखमा संक्रमित हुन ११ दिनमात्र लाग्यो। कुल थप यता

स्वास्थ्य मन्त्रालयमा तीन सचिव, अधिकारीको सरुवाप्रति चिकित्सक संघको विरोध

२०७५ मंसिर २४, सोमबार |  चिकित्सक संघ

काठमाडौँ – सरकारले स्वास्थ्य सचिवमा केदार बहादुर अधिकारीलाई नियुक्त गरेसँगै पसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ सचिव भएका छन् । अधिकारीसँगै डाक्टर पुष्पा थप यता

निर्मलाको लागि न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

२०७५ मंसिर २४, सोमबार |  मानवअधिकारकर्मी

काठमाडौं– बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार थप यता

‘काँग्रेसको खेतबारी बूढा नेताले जोत्न सक्दैनन्, अब हामी जोत्छौँ’

२०७५ मंसिर २४, सोमबार |  काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस गत मङ्सिर १३ गतेदेखि सङ्घीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि छलफलमा जुटेको छ । नेताहरू कसरी विषयमा प्रस्तुत भइरहेका छन् ? अब महासमितिपछि थप यता

प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?

२०७५ मंसिर २४, सोमबार |  प्रधानमन्त्री

काठमाडौँ– प्रसङ्ग १– मङ्सिर २२ गते शनिबार । दिउँसो ३ बजेका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आह्वान भएको थियो । तर ३० मिनेट ढिला हुँदा पनि बैठक सुरु नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र थप यता