नौलो मिडिया टिभी

गायक आनन्द खत्रीको ‘तिम्रो बोलीले’ गीत सार्वजनिक

२०७७ मंसिर ६, शनिबार |  नाैलाे मिडिया टिभी भिडियो मनाेरन्जन

मंसिर ६ । गायक आनन्द खत्रीको नविनतम गीत ‘तिम्रो बोलीले’ को भिडियो हालै सार्वजनिक भएको छ । माया प्रेममा आउने उतार चढावलाई मीठो शब्दमा तयार गरिएको ‘तिम्रो बोलीले’ गीतलाई गायक खत्रीले निकै नै मीठो लोक पप भाकामा तयार पारेका छन् । थप यता

एलिना चाैहान र भरत भट्टकाे स्वरमा ‘बुढीकाे कचकच’ गीत सार्वजनिक

२०७७ कार्तिक ३०, आईतबार |  एलीना चाैहान नाैलाे मिडिया टिभी मनाेरन्जन

कात्तिक ३०, काभ्रे। चर्चित गायिका एलिना चाैहान र भरत भट्टकाे कर्णप्रिय स्वर रहेको 'बुढीकाे कचकच' गीत सार्वजनिक भएको छ । सपना बानियाँ र भरत भट्टकाे शब्द सृजना रहेको गीतमा सपना बानियाँले संगीत भरेका छन् । केबी भण्डारीले संगित थप यता

उत्कर्ष दाहालको आवाजमा ‘धनले कसलाई पुग्छ र’ सार्वजनिक (भिडियो)

२०७७ कार्तिक १८, मंगलबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

कात्तिक १८, काभ्रे। कलाकार, गायक, गीतकार, निर्देशक कमल दाहालको निर्देशनमा नविनतम गीत ‘धनले कसलाई पुग्छ र’ हालै युट्युब मार्फत सार्वजनिक भएको छ । हरिहर तिमल्सिनाको शब्दमा राजु सिंहले भरेकोे संगीतमा उत्कर्ष दाहालले सुमधुर थप यता

ए सानु लिएर आइन् विमला (भिडियो)

२०७७ कार्तिक १७, सोमबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

कात्तिक १७, काभ्रे। आफूलाई साहित्यकारको रुपमा समेत चिनाउन सफल अहिलेका चर्चित गीतकार विमला हुमागाई आफ्नो नविनतम गीत “ए सानु” लिएर आएकी छिन् । ‘यसरी तड्पाएर नगइदेउ न पर तिमी बाहेक मेरो पनि अरु को नै छर हे सानु कहिलेकाही त थप यता

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक (भिडियो)

२०७७ कार्तिक १३, बिहिबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

कात्तिक १३, काठमाडौं। गायक पृथ्वी खनालको नयाँ गीत 'मलमल कुर्तावाली' सार्वजनिक भएको छ । गीतकाे स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकी छन् । गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको थप यता

खोला खोल्सी सार्वजनिकः बिक्रमजंगले गरे बाल आश्रमलाई सहयोग

२०७७ आश्विन १२, सोमबार |  मनाेरन्जन

असाेज १२, काभ्रे। बहुप्रतिभाका धनी बिक्रमजंग शाहले आफ्नो बहुप्रतिक्षित गीत “खोला खोल्सी हे माया” को सार्वजनिक भएको अवसरमा सुलेमान शंकर “इकु” ले बालबालिकाको लागि संचालन गरेको स्नेहा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । लामो थप यता

‘सिन्धुलिकाे जुनारै रसिलाे’ गीत सार्वजनिक (भिडियाेसहित)

२०७७ भाद्र ७, आईतबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

भदाै ७, काठमाडौं। स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि थप यता

उत्कृष्ट टिकटक बनाउनेलाई आकर्षक पुरस्कार

२०७७ भाद्र ४, बिहिबार |  मनाेरन्जन

भदाै ४, काभ्रे। चर्चित गायक विक्रमजंग शाहले तयार गरेको नयाँ काठे भाकाको लोक तथा दोहोरी गीत “खोला खोल्सी हे माँया पलायो निहुरो, पलायन मै माथि मन तिउरो“बोेलमा उत्कृष्ट टिकटक भिडियो बनाउनेले आकर्षक पुरस्कार पाउने भएका थप यता

गीतकार केसीको “जीवन जगत” सार्वजनिक

२०७७ भाद्र ४, बिहिबार |  मनाेरन्जन

भदाै ४, काभ्रे।  गीतकार नवराज केसीले ‘जीवन जगत’ नामक गीत बजारमा ल्याएका छन्। निकै नै मर्मस्पर्शी रहेको जीवनका मोडहरुमा आइपर्ने आरोह अवरोहहरुका घटनाक्रमलाई चित्रित गरिएको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक गरिएको हो । थप यता

‘डल्ली’ गीतको भिडियो सार्वजनिक

२०७७ श्रावण २७, मंगलबार |  मनाेरन्जन

साउन २७, काभ्रे। गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको “डल्ली”को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे थप यता