आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

नौलो समाचार
२०८२ मंसिर १३, शनिबार

आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका लागि इलेक्ट्रोनिक हिटर प्रदान गरेको हो । बचत उत्कृष्ट कारोबार गर्ने जेष्ठ थप यता

महाधिवेशन प्रतिनिधिका लागि एमाले काभ्रेमा ८८ जनाको उम्मेदवारी

नौलो समाचार
२०८२ मंसिर १०, बुधबार

महाधिवेशन प्रतिनिधिका लागि एमाले काभ्रेमा ८८ जनाको उम्मेदवारी

बनेपा / नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधीको लागि काभ्रेमा ८८ जनाले उम्मेदवारी दिएका छन् । मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि काभ्रेबाट छनोट हुने २४ प्रतिनिधीको लागि ८८ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज पाण्डेले जानकारी दिए । पार्टी थप यता

नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरु

नौलो समाचार
२०८२ मंसिर ९, मंगलबार

नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरु

भकुण्डेवेशी / नमोबुद्व नगरपालिकामा यो बर्ष लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरुवात गरिएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ तारिख देखि शुरु हुने अभियान मंगलबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमविच शुरुवात गरिएको हो । नगर प्रमुख कुनसाङ लामाको सभाअध्यक्षतामा भएको औपचारिक कार्यक्रम थप यता

सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

बाँकी प्रसंग यता

सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

पनौती / पनौती नगरपालिका वडा नं ४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै सहकारीले कार्तिक २८ र २९ गते थप यता

(नेभ्ला) काभ्रेमा आबद्ध सबै प्राविधिकहरुको जीवन बीमा, प्राविधिकहरुलाई तालिम:- नव-निर्वाचितअध्यक्ष सापकोटा (अन्तर्वार्ता)

रोशी /  लायन्स क्लव अफ काठमाडौं फेलोसिप डिस्ट्रिक ३२५ एफ र उत्पीडित जागरण अभियान समाजआगलागी पीडितलाई लायन्स क्लव र उत्पीडित जागरणले गर्यो सहयोग

तारादेवी सुनुवारतारादेवी सुनुवारतारादेवी सुनुवार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान