जेठ २४, काठमाडौं। सरकारले कोरोना भाइरस रोकथामको लागि लगाइएको लकडाउनको समयभित्र नै देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक विज्ञप्ति निकालेर देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबारदेखि खोल्ने जनाएको छ ।
विज्ञप्तिमा विभागका कर्माचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सञ्चालन गर्न लगेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस