हलाे जाेत्दै महरा

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित १५६० पटक पढिएको
हलाे जाेत्दै महरा

जेठ २७ । पूर्व सभामुख कृष्णबहादुर महरा पुर्ख्याैली गाउँ राेल्पामा बारी जाेत्दै । महरा केही दिन अघि पुर्ख्याैली गाउँ पुगेका हुन् । लकडाउन र खेतीपाती पनि समय भएकाले महरा गाउँ पुगेकाे बुझिएकाे छ ।

photo: social media

प्रतिक्रिया दिनुहोस