कात्तिक ३, काभ्रे। काभ्रे जिल्लामा आज (साेेमबार) ४१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार थपिएका नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै संक्रमित बनेपा नगरपालिकाका रहेेेका छन्।
आज बनेेपा नगरपालिकामाा २८ जना, धुलिखेल नगरपालिकामा ५, मंन्डनदेउपुुर नगरपालिकामा ४, पनौती नगरपालिकामा २, पाँचखाल नगरपालिकामा १, राेशी गाउँपालिकामा १ जना सहित जम्मा ४१ जना नयाँ संक्रमित थपिएका हुन्।
आज थपिएका ४१ जनासँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २८४ पुगेको छ ।
हालसम्म काभ्रेमा कोेरोनाका कारण १३ जनाको मुत्यु भैसकेको छ।
प्रतिक्रिया दिनुहोस