बनेपाको पुल बजार डुबानमा (फोटो फिचर)

नौलो समाचार संवाददाता
२०७८ अषाढ १७, बिहिबार मा प्रकाशित ११९३ पटक पढिएको
बनेपाको पुल बजार डुबानमा (फोटो फिचर)

असार १७, काभ्रे। अबिरल वर्षाका कारण बनेपाको पुल बजार डुबानमा परेको छ। गए रातिदेखिको अबिरल वर्षाका कारण बनेपा लगाएत काभ्रेका खोला ताता नदीहरुमा पानीको बहाब बढेको छ।

हरेक वर्ष याममा डुब्ने गरेको पुलबजार क्षेत्रमा नगरपालिकाले समस्या समाधानका लागि ठोस कदम चल्न सकेको छैन।

पुलबजार क्षेत्र डुबानमा परेपछि सवारीसाधन आवागमनमा समस्या भएको छ भने घरधनि तथा पसल व्यावशायिहरु मर्कामा परेका छन्।

तस्विर: देवराज केसी 


प्रतिक्रिया दिनुहोस