शिक्षक सेवा आयोगद्वारा निम्नमाध्यमिक तहकाे नतिजा प्रकाशन (हेर्नुहोस् नतिजा)

नौलो समाचार संवाददाता
२०७९ बैशाख २४, शनिबार मा प्रकाशित ११३६ पटक पढिएको
शिक्षक सेवा आयोगद्वारा निम्नमाध्यमिक तहकाे नतिजा प्रकाशन (हेर्नुहोस् नतिजा)

बैशाख २५, काभ्रे। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह प्रथमपत्र खुल्लाकाे नतिजा प्रकाशित गरेको छ। नेपाल सरकार शिक्षक सेवा आयोगले विभिन्न प्रदेशको नतिजा प्रकाशन गरेको छ।

यहाँ बागमती प्रदेशको नतिजा उल्लेख गरेका छौं

निम्न माध्यमिक तह प्रथमपत्र खुल्लाकाे नतिजा हेर्नुहोस्:-

प्रतिक्रिया दिनुहोस