बेथानचोक–१ को अध्यक्षमा काँग्रेसबाट मधुसूदन तिमल्सिना बिजयी

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ९०७ पटक पढिएको
बेथानचोक–१ को अध्यक्षमा काँग्रेसबाट मधुसूदन तिमल्सिना बिजयी

बैशाख ३१, काभ्रे। बेथानचोक गाउँपालिकामा कांग्रेले विजय सुरुवात गरेको छ।

बेथानचोक गाउँपालिकावडा नं १ को वडा अध्यक्षमा मधुसूदन तिमल्सिना बिजयी हुनुभएको छ। वडा नं १ मा काँग्रेसको प्यानलनै विजयी भएको हो।

उहाँले एमालेका निकटतम प्रतिद्धन्दी डण्डप्रसाद तिमल्सिनालाई ९ मतले पराजित गर्दै विजयी हुनुभएको हो। विजयी मधुसुदन तिमल्सिनाले ५ सय ७ मत प्राप्त गर्दा डण्डप्रसाद तिमल्सिनाले ४ सय ९८ मत ल्याउनुभएको हो।

विजयी मधुसुदन तिमल्सिना लामो समयदेखी पत्रकारीता पेशामा संलग्न रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस