काभ्रेको पाँचखाल वडा नं. १३ मा जेठ ३ गते निर्वाचन हुने

नौलो समाचार संवाददाता
२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ५९० पटक पढिएको
काभ्रेको पाँचखाल वडा नं. १३ मा जेठ ३ गते निर्वाचन हुने

बैशाख ३१, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-१३ को श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ।

बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको हो।

काभ्रेमा पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो। अब उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने भएको हाे।

प्रतिक्रिया दिनुहोस