धुलिखेल-३ मा एमालेका गणेश आचार्य बिजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ८१० पटक पढिएको
धुलिखेल-३ मा एमालेका गणेश आचार्य बिजयी

जेठ १, काभ्रे। धुलिखेल नगरपालिका वडा नं ३ मा नेकपा एमालेले जित हाँसिल गरेको छ।

वडा नं ३ को वडा अध्यक्षमा एमालेका गणेश आचार्य विजयी हुनुभएको हो।

वडा नं ३ मा एमालेको प्यानल नै बिजयी भएको हो।

आचार्य २ सय ९६ मत अन्तरले बिजयी हुनुभएको हो।

आचार्यले ६ सय ४५ मत प्राप्त गरी विजयी हुदा नेपाली काँग्रेसका उम्मेदवारले ३ सय ४९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस