पनाैती-२ मा एमालेका पुरुषाेतम अधिकारी विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १०७५ पटक पढिएको
पनाैती-२ मा एमालेका पुरुषाेतम अधिकारी विजयी

जेठ १, काभ्रे। पनौती क्षेत्रको मत परिणाम पनि आउन सुरु भएको छ।

पनाैती वडा नम्बर-२ मा एमालेका पुरुषाेतम अधिकारी विजयी हुनुभएको छ।

एमालेका अधिकारीले निकटम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पराज बोलखेलाई ३१ मतान्तरले पराजित गर्नुभएको हो।

पुरुषाेतम अधिकारीले ९९८ मत प्राप्त गर्दा बोलखेले ९६७ पाउनुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस