बेथानचोक-६ मा कांग्रेसको शानदार जित

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ५९८ पटक पढिएको
बेथानचोक-६ मा कांग्रेसको शानदार जित

जेठ २, काभ्रे। बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसले शानदार जित हासिल गरेको छ।

बेथानचोक वडा नम्बर ६ का कांग्रेस उम्मेदवार विष्णु मोक्तानले ७०९ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।

विष्णु मोक्तानले निकटम प्रतिद्वन्द्वी एमाले र माओवादीका उम्मेदवारलाइ पराजित गर्नुभएको हो।

माओवादीका उम्मेद्व्रको मत ५०३ तथा एमालेका उम्मेदवारको मत ३८९ रहेको छ।

मोक्तान दोस्रो कार्यकालको लागि वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो।

प्रतिक्रिया दिनुहोस