रोशी गाउँपालिका-११ मा कांग्रेसको सिंगो प्यानल विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ८५३ पटक पढिएको
रोशी गाउँपालिका-११ मा कांग्रेसको सिंगो प्यानल विजयी

जेठ २, काभ्रे। रोशी गाउँपालिका वडा नम्बर-११ मा कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन्।

रोशी गाउँपालिका-११ मा वडा अध्यक्षमा लालकुमार पाख्रीनले विजय प्राप्त गर्नुभएको हो।

पाख्रीन सहित कांग्रेसको सिंगो प्यानलै विजयी भएको हो।

बिनिता तामाङ महिला सदस्य, जानुका रसाईली दलित महिला सदस्य, गणेश रुचान मगर खुल्ला सदस्य, देवराज श्रेष्ठ खुल्ला सदस्यको टिमले विजय प्राप्त अगरेको हो।

प्रतिक्रिया दिनुहोस