तरुण दल धुलिखेलको कार्यसमिति विस्तार

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित ३०९ पटक पढिएको
तरुण दल धुलिखेलको कार्यसमिति विस्तार

धुलिखेल / नेपाल तरुण दल धुलिखेलको कार्यसमिति विस्तार गरिएको छ ।

छिरिङ लामाको अध्यक्षतामा रहेको कार्यसमितिमा सबै वडाका तरुण समेटेर विस्तार गरिएको हो ।

शनिवार घोषणा गरिएको नगर कार्यसमितिको उपसभापतिमा विनोदकुमार धिताल, अनुप लामिछाने, भिमसेन थापा र सनिस तुसुजु, सचिवमा सुशिल राणाभाट, सरिता आछामी र सरोज खड्की, कोषाध्यक्षमा दिपेश राणाभाट, सहकोषाध्यक्षमा कुमार खत्री र सहसचिवमा मनोज लामा, जिदान वाइवा र अजय लामा छन् ।

कार्यसमिति सदस्यमा वडा नं १ बाट अर्जुन तामाङ, दिनेश तामाङ, विपिन तामाङ, भिमसेन वाइबा, उग्रेन तामाङ र रमेश तामाङ, वडा नं २ बाट दिपेश तामाङ, अजय गेलाल, विपिन खत्री, प्रदिप तामाङ, शंकर चौलागाई, शेशन तामाङ र अनिश रेग्मी छन् ।

वडा नं ३ बाट अजय तामाङ, अनिश के.सी, अरुण नगरकोटी, कुमार बुढाथोकी, वडा नं ४ बाट अनोज खत्री, साजन श्रेष्ठ, सुमन पुर्कुटी र वडा नं ५ बाट सोनिम रन्जितकार छन् ।

वडा नं ६ बाट सुमित सैजु, सुसन सुवाल, विकेश सैंजू, रिकेश तखाछें, सौगात चोच्छे, पुजन खड्गी, वडा नं ७ बाट अजय व्याञ्जु, आदर्श माकजू, विजय शाही खङ्गी, मनिष गनेजू, समिर गनेजू र वडा नं ८ बाट विमल हुमागाई, बरदान बडाल छन् ।

वडा नं ९ बाट संगिता वि.क, मन्जु वि.क, बालकृष्ण बस्नेत, सौगात तिमल्सिना र विशाल गौतम, वडा नं १० बाट अनुप के.सी, आनन्द विष्ट, प्रल्हाद सेन्चुरी, सुशिल थापा, रूपकराज कार्की, सुमन के.सी, दिपक सेन्चुरी र प्रवेश गौतम छन् ।

वडा नं ११ बाट सुन्दर तामाङ, नविन तामाङ, रामेश्वर तिमल्सिना, सन्जय लामा, बुद्धमान तामाङ, सुन्दर तामाङ, नविन तामाङ, रामेश्वर तिमल्सिना र सञ्जय लामा र वडा नं १२ बाट निशान बुद्धाचार्य, सुदिप तामाङ, सुरज लामा, अवतार लामा, विवेक बुद्धाचार्य र रामकुमार हुमागाई छन् ।

सबैलाई नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लगायतले उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस