तेमाल/ तेमाल गाउँपालिका वडा नं ७ मा सेभ द चिल्ड्रेनले राहत सामाग्री वितरण गरेको छ ।
गत असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोबाट प्रभावित समुदायलाई सेभ द चिल्ड्रेनले राहत सामाग्री वितरण गरेको हो ।
सेभ द चिल्ड्रेन संस्थाका प्रतिनिधि किशोर पाण्डे लगायतका प्रतिनिधिहरुको उपस्थितीमा वडा न ७ का अध्यक्ष इन्द्र लाल तामाङको अगुवाइमा राहत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस