काभ्रेका मुस्याजु राप्रपाको सहायक महामन्त्री मनोनित

नौलो समाचार संवाददाता
२०८१ फागुन २२, बिहिबार मा प्रकाशित ७९ पटक पढिएको
काभ्रेका मुस्याजु राप्रपाको सहायक महामन्त्री मनोनित

बनेपा / बनेपाका उदयसिं मुस्याजु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक महामन्त्री मनोनित भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य रहेका मुस्याजुलाई अध्यक्ष राजेन्द्र लिङ्देनले सहायक महामन्त्री मनोनित गरेका हुन् ।

पारिवारिक राजनीतिक विरासत बोकेका मुस्याजु लामो समयदेखि राप्रपामा कृयाशिल छन् ।

प्रतिक्रिया दिनुहोस