जेठ २४, काभ्रे । नेपाली चलचित्र निर्देशक आर. बि. खत्री ‘शरद’लाई पितृशोक परेको छ ।
काभ्रे पनाैतीका निर्देशक खत्रीले चलचित्र नैना रेशम, नाइट क्विन, नबोले नि हासिँ राखन, शिशा, पसिना लगाएतका चलचित्र निर्देशन गरिसकेका छन् ।
निर्देशक खत्रीका पिता हरिबहादुर खत्रीको शनिबार ८० बर्षको उमेरमा पनाैती-९ देेेबिस्थानस्थित आफ्नै निबाँसमा निधन भएको हो । उनि लामो समयदेखि दम रोगबाट पिडित थिए ।
उनको शनिबार नै पनौती त्रिवेणीघाटमा दाहसंस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस