अन्तर्राष्ट्रिय

बी.पी. राजमार्ग पुनर्निर्माण गरिदिन जापानी विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्री राणाले गरिन् आग्रह

२०८१ फागुन ५, सोमबार |  संवाददाता

काठमाडौं / परराष्ट्रमन्त्री आरजु राणा देउवाले गत असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोले क्षतिग्रस्त बी.पी. राजमार्ग पुनर्निर्माण गरिदिन जापानी विदेश राज्यमन्त्री मियाजी ताकुमामार्फत जापान सरकारलाई आग्रह थप यता

विश्व युवा महोत्सवको प्रचार प्रसार गर्न अभिमुखिकरण

२०८१ फागुन ३, शनिबार |  संवाददाता

धुलिखेल / नेपालमा नै ‘पहिलो पटक’ हुन लागेको विश्व युवा महोत्सवको तयारी स्वरुप सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको छ । सन् २०२५ को मार्च २७ देखि ३१ सम्म काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा हुने थप यता

नेपालमा नै पहिलोपटक हुने विश्व युवा महोत्सव काभ्रेको धुलिखेलमा

२०८१ कार्तिक १६, शुक्रबार |  संवाददाता

धुलिखेल / नेपालमा नै 'पहिलो पटक' हुने भनिएको विश्व युवा महोत्सव काभ्रेको धुलिखेलमा हुने भएको छ । सन् २०२५ को मार्च २७ देखि ३१ सम्म हुने प्रस्ताव गरिएको महोत्सवमा १ सय ५० भन्दा बढी देशबाट करिब १० हजार युवा सहभागी हुने आयोजक थप यता

दक्षिण कोरियामा नेपालीलाई धुलिखेल अस्पतालको सेवा, ‘टेलिमेडिसिन’मार्फत परामर्श

२०८१ भाद्र ३, सोमबार |  संवाददाता

धुलिखेल / दक्षिण कोरियामा रहेका नेपालीले पनि धुलिखेल अस्पतालको सेवा पाउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र धुलिखेल अस्पतालको साझेदारीमा त्यहाँ रहेका नेपालीलाई ‘टेलिमेडिसिन’मार्फत स्वास्थ्य थप यता

काभ्रे आएर गृहमन्त्री लेखकले निर्माणाधिन प्रहरी प्रशिक्षण प्रतिष्ठानवारे लिए जानकारी

२०८१ श्रावण ३२, शुक्रबार |  संवाददाता

पनौती / गृहमन्त्री रमेश लेखकले पनौती नगरपालिका वडा नं ६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन गरेका छन् । शुक्रवार काभ्रेको पनौती आएका उनले प्रतिष्ठानका लागि निर्माणाधिन भौतिक संरचना र यसको थप यता

पाँचखालका सुवास सिड्नीमा सम्पर्कविहिन, खोजविनका लागि दुतावासमार्फत पहल

२०८१ श्रावण ३१, बिहिबार |  संवाददाता

पाँचखाल /  अष्ट्रेलियामा रहेका पाँचखाल नगरपालिका वडा नं ७ का सुवास बोलखे २० दिन सम्पर्कविहिन भएका छन् । १० महिना अघि अध्ययनका लागि अष्ट्रेलिया गएका उनी गत जुलाई २७ देखि परिवारको सम्पर्कमा नभएपछि खोजविनको लागि पहल थालिएको हो थप यता

चीनमा नेपाललाई दुई पदक

२०८१ श्रावण २९, मंगलबार |  संवाददाता

बनेपा /  एशियन खुल्ला अन्तराष्ट्रिय ताईक्वानदो प्रतियागितामा नेपालले दुई पटक जितेको छ । चिनको हुनान प्रान्तको लूधी शहरमा अगस्ट ९ र १० मा भएको एशियन खुल्ला अन्तराष्ट्रिय ताईक्वानदो प्रतियोगितामा नेपालले एक रजत एक कास्य पदक थप यता

इन्जाको अन्तराष्ट्रिय सम्मेलन टोकियोमा सुरु

२०८० फागुन १७, बिहिबार |  संवाददाता

टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)को अन्तराष्ट्रिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको थप यता

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

२०८० जेष्ठ १६, मंगलबार |  corona nepal अन्तर्राष्ट्रिय देशभित्र

जेठ १६, काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन थप यता

टर्कीमा दुई शक्तिशाली भूकम्प, २३ सय भन्दा बढीको मृत्यु

२०७९ माघ २३, सोमबार |  अन्तर्राष्ट्रिय टर्की भूकम्प

माघ २३, टर्की। टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्। अमेरिकाको जियोलोजिकल सर्भेका बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै थप यता