कृषि खबर

‘प्रदेशले कानून नबनाउदा विषादी व्यवस्थापन र नियमनमा समस्या’

२०८१ पौष २९, सोमबार |  संवाददाता

धुलिखेल / बागमती प्रदेश सरकारले कानून बनाउन ढिलाई गर्दा बिषादी व्यवस्थापन र नियमनमा समस्या भएको सरोकारवालाले गुनासो गरेका छन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको विषादी व्यवस्थापन र नियमनसम्बन्धी थप यता

कृषि अनुदान दुरुपयोग रोक्न स्थानीय तहलाई जिम्मेवार बनाइने : मन्त्री श्रेष्ठ

२०८१ भाद्र ३१, सोमबार |  संवाददाता

धुलिखेल / बाग्मती प्रदेश सरकार अन्तर्गतका ३ कार्यालयले आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन हुने कार्यक्रम र त्यसको बजेटबारे सरोकारवालाई जानकारी गराएको छ । सोमबार धुलिखेलमा आयोजित कार्यक्रममा कृषि विकास कार्यालय, पशु सेवा थप यता

प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोकमा अभियान

२०८१ बैशाख २०, बिहिबार |  संवाददाता

बेथानचोक / प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोक गाउँपालिकाले अभियान थालेको छ । दुग्ध उत्पादन, तरकारी खेतीको लागि उर्वर मानिने बेथानचोकका उत्पादनलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले यहाँ सिप, प्रविधी थप यता

जिल्लामा कृषि विकासका चूनौती : रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या

२०८१ बैशाख १७, सोमबार |  संवाददाता

धुलिखेल /  जिल्लामा कृषि क्षेत्रको विकासको लागि रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या रहेको सरोकारवालाले बताएका छन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी थप यता

कृषकहरुको रचनात्मक आन्दोलन : विक्री नभएपछि निशुल्क दुध वितरण

२०८० फागुन १७, बिहिबार |  संवाददाता

बनेपा /  दुध विक्री हुन समस्या भएपछि आन्दोलित कृषकहरुले निशुल्क वितरण गरेका छन् । बनेपा चारदोबाटोमा बिहिबार प्रदर्शन गरेका कृषकहरुले दुध तताएर निशुल्क वितरण गरेका हुन् । विगत १ वर्ष देखि दुध विक्रि हुन समस्या भैरहेको र दुग्ध थप यता

काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : ६ करोडको कारोबार, १ लाख ५० हजारको सहभागिता

२०८० फागुन ९, बुधबार |  संवाददाता

बनेपा /   फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालन भएको काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । मूल आयोजक समितिकातर्फबाट संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार थप यता

सकियो काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव

२०८० फागुन ७, सोमबार |  संवाददाता

बनेपा /  फाल्गुन ४ गतेबाट बनेपामा सुरु काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव २०८० सोमबार सकिएको छ । जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिका लगायत काभ्रेका सबै स्थानिय तह, काभ्रे उद्योग थप यता

काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : सास्कृतिक कार्यक्रम र स्टल दुवै खचाखच

२०८० फागुन ६, आईतबार |  संवाददाता

बनेपा /  फाल्गुन ४ गतेदेखि बनेपामा जारी बृहत कृषि महोत्सवको मुख्य आकर्षण कृषकले उत्पादन गरेका रैथाने कृषि उपज, कृषि औजार, दुग्धजन्य, तरकारीजन्य उत्पादनहरु हुन् । यसका अलावा हरेक दिन हुने सास्कृतिक कार्यक्रममा पनि दर्शकको थप यता

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव बनेपामा शुरु

२०८० फागुन ४, शुक्रबार |  संवाददाता

बनेपा /  बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० शुक्रबारबाट बनेपामा शुरु भएको छ । जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, थप यता

आर्थिक समृद्धि, विकास र शान्ति मुलुकको आवस्यकता : राष्ट्रपति पौडेल

२०८० फागुन ४, शुक्रबार |  संवाददाता

बनेपा । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् । वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई थप यता