माघ २७, काभ्रे । कृषि उत्पादनमा बृद्धि, व्यावशायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित पनौती नगरपालिकामा बृहत माटो परिक्षण शिविर संचालन भैरहेको छ । पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको पहलमा माटो तथा मल परिक्षण थप यता
माघ २६, काभ्रे। जिल्लाको पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने भएको छ । यस चालु आर्थिक वर्ष २०७७/७८ को संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्र्तगर्त बहुउद्देशीय नर्सरी स्थापना गर्न लागीएको नरपालिकाका थप यता
माघ २४, काठमाडौं। प्यासन फल नेपालका लागि एक बिल्कुल नौलो फल हो । तर विश्वमा यसको महत्त्व व्यापक छ । नुवाकोटको सुन्दरादेवीका केही किसानले यो खेती गरेता पनि व्यावसायिक खेती भने हुन सकेको छैन । लहरे आँप अथवा षडरस लहरामा फल्ने एक थप यता
पुष १३, काठमाडौं । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी ९लेटर अफ क्रेडिट० अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ । कृषि थप यता
कात्तिक २६, काठमाडौँ। कलाकार दीपकराज गिरी फार्म–हाउस खोल्ने तयारीमा जुटेका छन् । दीपक कोरोना संक्रमणको त्रासका कारण स्क्रिप्ट लेख्दालेख्दै छोडेर फार्म–हाउस खोल्ने तयारी थालेका हुन् । काठमाडौंको चन्दागीरिस्थित दहचोकमा थप यता
कात्तिक २२, काभ्रे। यसवर्षको तिहारमा नेपालकाे स्वदेशी फूलको उत्पादनले नै पुग्ने विश्वास गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले अहिलेको तिहारमा स्वदेशमै उत्पादन भएको फूलले पुग्ने हुँदा बाहिरी देशबाट फूल आयात नगर्न सबैमा थप यता
असाेज ५, काभ्रे। नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन। यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि थप यता
भदौ ६, काभ्रे। काभ्रेमा अाज (शनिबार) एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई अस्पतालमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाज बनेपा नगरपालिका–१३, भैंसेपाटीस्थित स्पाइनल इञ्जुरी पुनर्स्थापना थप यता
साउन ३१, जुम्ला। गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० थप यता
साउन २२, काभ्रे। पनौती नगरपालिकाले किसानहरुलाई परिचय पत्र बनाईदिने भएको छ । नगरपालिकाभित्र रहेका किसानहरुको तथ्याकं संकलन गरी तिन तहमा बर्गिकरण गर्दै ‘किसान परिचय पत्र ‘ दिने कृषि तथा पशुपक्षिं शाखाका संयोजक मणिप्रसाद थप यता