साउन २२, नवलपुर। मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले नवलपुरको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । थप यता
असार २०, काठमाडौं । लकडाउनले कुखुरा उत्पादन घट्दाको असर अहिले बजारमा परेको छ। मासु र अण्डा दुवैको माग उच्च छ, आपूर्ति भने न्यून रहेको छ, त्यसैले भाउ बढ्न थालेको छ। जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र थप यता
असार १८, इलाम । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन थप यता
असार १७, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुम बहादुर राना बर्षेनी २९ रोपनि वारि र ८ रोपनी खेतमा मकै लगाउंँछन् । उनले यसवर्ष पनि मकै लगाए । यहि फलेको मकैले बर्षभरी खान पुग्थ्यो। हलक्क बढेको मकै भर्खर पसाउदै थप यता
असार १६, काठमाडौं । दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु साढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट पाँच करोड ४६ लाख ६० हजारको दही थप यता
असार १५, हेटौंडा । मकवानपुरको अन्य क्षेत्रको तुलनामा आफ्नो वडामा सलहको प्रकोप देखिएपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–७ का अध्यक्षले वडाभित्र सलह समात्नेलाई प्रतिकिलो ५ सय रुपियाँ दिने घोषणा गरेका छन् । अध्यक्ष थप यता
असार १५, काठमाडौँ । मनसुनी गतिविधि लगातार सक्रिय रहेको र गाउँमा जनशक्तिको उपलब्धता आवश्यक मात्रामा हुँदा यो वर्ष रोपाइँको विगतको भन्दा बढी भएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म लगभग २२ प्रतिशत थप यता
असार १३, काठमाडौँ । नेपालमा सलह किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् । शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा थप यता
असार ९, चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको थप यता
असार २, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा थप यता