जेठ २७, काभ्रे । धुलिखेल नगरपालिकाले वडा नम्वर ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुले किसानहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् । नगर प्रमुख व्याञ्जुले उक्त वडामा ११ थप यता
जेठ २६, काभ्रे । पाँचखाल नगरपालिकाका किसानले तरकारी बिक्री नभएपछि बालगृह र वृद्धाश्रममा वितरण गरेका छन् । तिनपिप्ले युवा क्लबले पाँचखालका विभिन्न स्थानमा पुगेर बिक्री नभएर खेतमै खेर गएका तरकारी संकलन गरी वितरण गरेको हो थप यता
जेठ २४, काठमाडौँ । नेपालमा यो वर्ष सलह किराको हूल नआउने निष्कर्षसहितको प्रतिवदेन मरुभूमि सलहबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले बुझाएको छ । मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन थप यता
जेठ २२, काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिको अाज (बिहीबार) बसेको बैठकमा कृषि उपजको उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी थप यता
जेेठ २१, काठमाडौं । बालीका लागि हानिकारक कीराका रूपमा लिइने फौजीकीरा ललितपुरको विभिन्न भू–भागमा देखिन थालेको छ । मुलुकको विभिन्न भू–भागमा देखिएको कीरा ललितपुरमा पनि देखिन थालेको हो । ललितपुरको दक्षिण भेगमा पर्ने बाग्मती थप यता
जेठ २१, काठमाडौं । आपूर्ति कम हुन थालेपछि पोल्ट्री संघले कुखुराको तयारी मासुको मूल्य बढाएको छ । संघले मासुको मूल्य किलोमा १० रुपैयाँले वृद्धि गरेको बताएको छ । यससँगै थोक मूल्य ३१० देखि ३१५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने थप यता
बैशाख १३, काभ्रे । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर बन्दाबन्दी (लकडाउन) भए पनि काभ्रेका किसान भने खेतीपातीमा नै व्यस्त हुन थालेका छन् । जिल्लामा यतीखेर किसानहरु खेेेेतबारी खनजाेत तथा मकै छर्ने, गोड्ने, मल बोल्ने, आलु थप यता
चैत २६, ललितपुर । साना देखि ठुला किसानलाई लक्षित गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना भाईरसबाट पीडित किसानलाई राहत कार्यक्रमको लागि प्रस्ताव मन्त्री परिषदमा पठाएको छ । साना किसान लक्षित गरेर दुध बेच्ने किसानलाई एक थप यता
चैत २६, नवलपरासी । केराको राम्रो उत्पादन गर्दै आएका पश्चिम नवलपरासीका कृषक यतिबेला समयमा केरा लगाएको खेतमा सिँचाइ गरी आवश्यक युरिया, डिएपी, पोटास, सल्फर, जिङ्क तथा जैविक मल राख्न व्यस्त हुन्थे । कोरोना सङ्क्रमणको त्रास र थप यता
चैत २२, भक्तपुर । किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउने काममा जुटेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर थप यता