Advertisement
SKIP THIS

कृषि खबर

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव राष्ट्रपतिले उद्धघाटन गर्ने  

२०८० माघ २५, बिहिबार |  संवाददाता

बनेपा  /  फाल्गनु ४ देखि ७ गतेसम्म बनेपामा  हुने ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने तय भएको छ । महोत्सव उद्धघाटन फाल्गुन ४ गते १ बजे राष्ट्रपति पौडेलले बनेपास्थित लायकू थप यता

नमोबुद्ध नगरपालिकाका ४ वडामा  ‘कृषि नलेज पार्क’

२०८० माघ २४, बुधबार |  संवाददाता

भकुण्डेवेशी \  नमोबुद्ध नगरपालिकाका ४ वटा वडामा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालन गरिएको छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को थप यता

फाल्गुन ४ गतेदेखि बनेपामा `बृहत काभ्रेपलान्चोक कृषि महोत्सव´

२०८० माघ २३, मंगलबार |  संवाददाता

बनेपा / फाल्गनु ४ देखि ३ दिनसम्म बनेपामा ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव’ हुने भएको हो । जिल्ला समन्वय समिति काभ्रेको संयोजन, कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक समन्वय, काभ्रे थप यता

सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार, आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

२०८० पौष २१, शनिबार |  संवाददाता

बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार थप यता

धुलिखेल ११ मा सिंचाई आयोजना शिलान्यास

२०८० पौष २, सोमबार |  संवाददाता

धुलिखेल \ धुलिखेल–११ कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित २५ लाख रकमबाट उपभोक्ता समितिमार्फत निर्माण हुने सिंचाई आयोजना मन्त्री तीर्थ थप यता

पाँचखालमा प्रधानमन्त्रीले शिलान्यास गरे महिला उद्यमी हरित औद्योगिक पार्क

२०८० मंसिर २७, बुधबार |  संवाददाता

होक्से – प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचखाल नगरपालिका वडा नं ७ मा बन्ने महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्यास गरेका छन् । दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र थप यता

बेथानचोकका किसानलाई मिनी टिलर वितरण

२०८० भाद्र ५, मंगलबार |  Bethanchok kavre काभ्रे खबर कृषि खबर देशभित्र बेथानचोक

भदौ ५, काभ्रे। बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ। पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो। किसानहरुलाई मिनीटिलर हस्तान्तरण थप यता

बेथानचोकका किसानलाई दूधमा अनुदान वितरण, बेथानचोकसहित पनौतीका २९५ किसानले पाए थप अनुदान

२०८० भाद्र ५, मंगलबार |  kavre काभ्रे खबर दूधमा अनुदान देशभित्र

भदौ ५, काभ्रे। दुग्ध उत्पादक सहकारी संस्थाहरुले बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरेका छन्। दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा थप यता

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप ७३ जिल्लामा फैलियाे, साढे ९ हजार बढी गाईभैँसी मरे

२०८० जेष्ठ ३१, बुधबार |  कृषि खबर देशभित्र पशु स्वास्थ्य लम्पी स्किन

जेठ ३१, रासस। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा 'लम्पी स्किन' रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र थप यता

नमोबुद्ध–१० का कृषकलाई अनुदानमा हाते ट्रयाकटर

२०७९ चैत्र २७, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २७, काभ्रे। नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँमा ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ। उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको थप यता