कृषि खबर

सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार, आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

२०८० पौष २१, शनिबार |  संवाददाता

बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार थप यता

धुलिखेल ११ मा सिंचाई आयोजना शिलान्यास

२०८० पौष २, सोमबार |  संवाददाता

धुलिखेल \ धुलिखेल–११ कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित २५ लाख रकमबाट उपभोक्ता समितिमार्फत निर्माण हुने सिंचाई आयोजना मन्त्री तीर्थ थप यता

पाँचखालमा प्रधानमन्त्रीले शिलान्यास गरे महिला उद्यमी हरित औद्योगिक पार्क

२०८० मंसिर २७, बुधबार |  संवाददाता

होक्से – प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचखाल नगरपालिका वडा नं ७ मा बन्ने महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्यास गरेका छन् । दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र थप यता

बेथानचोकका किसानलाई मिनी टिलर वितरण

२०८० भाद्र ५, मंगलबार |  Bethanchok kavre काभ्रे खबर कृषि खबर देशभित्र बेथानचोक

भदौ ५, काभ्रे। बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ। पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो। किसानहरुलाई मिनीटिलर हस्तान्तरण थप यता

बेथानचोकका किसानलाई दूधमा अनुदान वितरण, बेथानचोकसहित पनौतीका २९५ किसानले पाए थप अनुदान

२०८० भाद्र ५, मंगलबार |  kavre काभ्रे खबर दूधमा अनुदान देशभित्र

भदौ ५, काभ्रे। दुग्ध उत्पादक सहकारी संस्थाहरुले बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरेका छन्। दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा थप यता

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप ७३ जिल्लामा फैलियाे, साढे ९ हजार बढी गाईभैँसी मरे

२०८० जेष्ठ ३१, बुधबार |  कृषि खबर देशभित्र पशु स्वास्थ्य लम्पी स्किन

जेठ ३१, रासस। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा 'लम्पी स्किन' रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र थप यता

नमोबुद्ध–१० का कृषकलाई अनुदानमा हाते ट्रयाकटर

२०७९ चैत्र २७, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २७, काभ्रे। नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँमा ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ। उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको थप यता

पनौतीको मध्यमार्ग सहकारीद्वारा कृषकलाई ७० लाख बराबरको कृषि यन्त्र वितरण

२०७९ चैत्र १५, बुधबार |  kavre panauti काभ्रे खबर कृषि खबर कृषि यन्त्र देशभित्र पनौती

चैत १५, काभ्रे। पनौतीको 'मध्यमार्ग कृषि सहकारी संस्था'ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० थप यता

काभ्रे पाँचखालको तरकारीमा विषादीको प्रयोग घट्यो

२०७९ चैत्र १४, मंगलबार |  kavre panchkhal काभ्रे खबर कृषि खबर देशभित्र पाँचखाल

चैत १४, काभ्रे। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग केहि घटेको पाइएको छ। नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको थप यता

बनेपा नगरबासीलाई तालिमसँगै ‘कम्पोष्ट मल विन’ वितरण

२०७९ चैत्र ३, शुक्रबार |  Banepa kavre काभ्रे खबर कृषि खबर देशभित्र बनेपा

चैत ३, काभ्रे। बनेपा नगरपालीकाले सहरी वडाहरुमा कम्पोष्ट मल बनाउने विन वितरण सुरु गरेको छ। बनेपा वडा नं ७ मा आज (शुक्रबार) नगरपालिका र उपभोक्ताको ५०/५०  प्रतिशत लागत सहभागितामा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भएको थप यता