चैत १५, काभ्रे। पनौतीको 'मध्यमार्ग कृषि सहकारी संस्था'ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० थप यता
चैत १४, काभ्रे। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग केहि घटेको पाइएको छ। नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको थप यता
चैत ३, काभ्रे। बनेपा नगरपालीकाले सहरी वडाहरुमा कम्पोष्ट मल बनाउने विन वितरण सुरु गरेको छ। बनेपा वडा नं ७ मा आज (शुक्रबार) नगरपालिका र उपभोक्ताको ५०/५० प्रतिशत लागत सहभागितामा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भएको थप यता
चैत २, काभ्रे। नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ। ‘कृषि, व्यापार र पर्यटन: हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ थप यता
फागुन २९, काठमाडाैं। सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ। सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा थप यता
फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ। न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा थप यता
पुस १६, काभ्रे। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा थप यता
पुस १९, काठमाडाैं। दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन्। डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । थप यता
पुस १९, काभ्रे। नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ। उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो। शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, थप यता
पुस १४, काभ्रे। नमोबुद्ध नगरपालिकाले ५ जना कृषक, कृषि फर्म तथा सहकारीलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ। नमोबुद्ध नगरपालिकामा सञ्चालित फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा थप यता