कृषि खबर

नमोबुद्ध नगरका किसानले पाए अनुदानमा कृषि सामग्री

२०७८ माघ २४, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर कृषि खबर देशभित्र

माघ २४, काभ्रे। नमोबुद्ध नगरपालिकाका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ। फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्रीहरु आज (सोमबार) एक कार्यक्रमका बीच थप यता

१५ वटा पाडी वितरण गर्दै पनौतीमा यो वर्ष पनि भैँसी संरक्षण अभियानको शुभारम्भ, पनौतीमा प्रतिदिन ४५ हजार लिटर बढी दुध उत्पादन

२०७८ माघ २३, आईतबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र पनौती

माघ २३, काभ्रे। विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको पनौती नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको छ। आज (आईतबार) नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण थप यता

नर्वेली राजदूत नमोबुद्धमा, ‘महिलामैत्री असल कृषि अभ्यास’को प्रशंसा

२०७८ माघ १९, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर कृषि खबर देशभित्र नमोबुद्ध नगर

माघ १९, काभ्रे। नेपालका लागि नर्वेली राजदूत टोरन ड्रमडालले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत महिलामैत्री कार्यक्रमको प्रशंसा गर्नुभएको छ। नर्वेली राजदूतावासले इसिमोडमार्फत थप यता

दूधको मूल्य १३.१७ प्रतिशतले वृद्धि, दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम

२०७८ माघ १७, सोमबार |  दूधको मूल्य दूधको मूल्य बढ्यो देशभित्र राजनीति

माघ १७, काठमाडौं। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ थप यता

१६ वर्षपछि पक्राउ परे सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका दाहाल

२०७८ माघ १२, बुधबार |  kavre अपराध काभ्रे खबर देशभित्र

माघ १२, काभ्रे। सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका सिताराम दाहालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले पक्राउ गरेको छ। १६ वर्षसम्म फरार रहेका बनेपा नगरपालिका वडा नं ११ का दाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी थप यता

काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला कोभिडका कारण स्थगित गर्ने प्रशासनको निर्णय

२०७८ पौष २७, मंगलबार |  kavre Makar Mela 2078 panauti काभ्रे खबर देशभित्र पनौती

पुस २७, काभ्रे। काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला कोभिडका कारण स्थगित गर्ने प्रशासनको निर्णय गरेको छ। जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) को बैठकले माघ १ गतेबाट सुरु हुने मकर मेलाको कार्यक्रम स्थगित गरिने निर्णय गरेको थप यता

बागमती प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय

२०७८ पौष २२, बिहिबार |  अर्थ खबर कृषि खबर दूधको मूल्य देशभित्र

पुस २२, हेटौंडा। बागमती प्रदेश दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकास मन्त्री बसुन्धरा हुमागाईको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले थप यता

एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने

२०७८ पौष १८, आईतबार |  kavre एमाले काभ्रे काभ्रे खबर देशभित्र राजनीति

पुस १८, काभ्रे। धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने कार्यालय थप यता

काभ्रेका उच्च पहाडमा बर्षासंगै हिमपात

२०७८ पौष १४, बुधबार |  kavre काभ्रे खबर देशभित्र हिमपात

पुस १४, काभ्रे। काभ्रे लगाएत देशका धेरै जसो ठाउँमा अहिले बर्षा भैरहेको छ। काभ्रेको उच्च पहाडी क्षेत्रमा बर्षासंगै हिमपात भएको छ। गएराती देखिको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। बेथानचोक नारायणस्थान, ढुंखर्क, थप यता

पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न, नगरका खेतियोग्य जमिनमा अम्लीयपनाको समस्या

२०७८ मंसिर १९, आईतबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र पनौती

मंसिर १९, काभ्रे। पनौती क्षेत्रको खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको छ। तीन दिनदेखि जारी बृहत माटो जाँच शिविरको समापन कार्यक्रममा माटो बिशेषज्ञहरुले उक्त कुरा औल्याएका हुन्। आज बिश्व माटो दिवसको थप यता