कात्तिक १४, काभ्रे। नमोबुद्ध नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा अघि बढाईने भएको छ। आज नमोबुद्ध वडा नं. ३ देउरालीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा व्यवसायिकरुपमा मौरीपालनलाई थप यता
कात्तिक ११, काठमाडौं। सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ। सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ। आज (बिहीवार) बसेको मन्त्रिपरिषद् थप यता
कात्तिक ५, काठमाडौं। गत आइतबारदेखिको बेमौसमी वर्षाले ३ वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त थप यता
असोज १८, काभ्रे। पनौती कृषि तथा पशुपन्क्षी शाखाले विश्व पशुपन्क्षी दिवस मनाएको छ । शाखाले किसानको गोठ मै पुगेर सोमबार विश्व पशुपन्क्षी दिवस मनाएको थियो । पनौती नगरपालिका वडा न ८ मा रहेको मल्पी पशुपालन कृषक समूहको पशुपालन थप यता
असोज ४, काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० थप यता
भदौ १८, काभ्रे। आपूर्तिको तुलनामा माग नभए पछि ब्रोईलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ। मासुको मूल्य घट्दा उपभोक्तालाई राहत भए पनि किसान भने मारमा परेका छन्। ब्रोईलर कुखुराको मुल्यमा गिरावट आएको छ। हप्तादिनमा ३ दिनको थप यता
साउन २९, काभ्रे। ब्रोईलर कुखुराको मुल्यमा गिरावट आएको छ। ३ दिनको अन्तरालमा प्रति किलोमा २० रुपैयाँ घटेको हो। राष्ट्रिय कुखुरा बिक्रि व्यवशायी संघका अनुसार आज शुक्रबार बाट लागुहुने गरी जिउदो कुखुराको मूल्य प्रति किलो २४० थप यता
साउन २२,काभ्रे। जिल्लाको पनौती नगरपालिका वडा नं ८ स्थित खरिबोटका दुग्ध किसानलाई अनुदान रकम वितरण गरिएको छ। खरिबोट दुग्ध उत्पादन सहकारी संस्थामार्फत दूध विक्री गर्दै आएका १०६ किसानले प्रतिलिटर दुई रुपियाँ अनुदान पाएका थप यता
साउन १२, काभ्रे। पनौती नगरपालिकाले वडा नम्बर ८ मा लैनो गाई वितरण गरेको छ। आर्थिक वर्ष २०७७/७८ को ससर्त तर्फ स्वीकृत गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४० वटा लैनो गाई वितरण गरेको हो। पनौतीका ३, ८ र १० वडालाई गाई प्रवर्द्धनका थप यता
साउन ३, काभ्रे। नमोबुद्ध नगरका कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गरिएको छ। नगरपालिकाको वडा नं. २ का ६५ जना कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गरिएको हो। आज (आइतबार) आयोजित एक थप यता