कृषि खबर

पनौतीका १५ सय रोपनी भन्दाबढी क्षेत्रका धानबालीमा रोगको प्रकोप, सय रोपनी धान बाली सखाप

२०७८ श्रावण ३, आईतबार |  काभ्रे खबर कृषि खबर धानबाली पनौती

साउन ३, काभ्रे। पनौती क्षेत्रमा लगाईएको धान बालीमा रोग किराको प्रकोप बढे पछी किसानहरु चिन्तामा परेका छन्। सेतो र खैरो फड्के किराका कारण सिथ ब्लास्ट रोगले धानका बोट सुक्न थालेपछि धानबाली सखाप हुने अवस्थामा पुगेको छ। धान थप यता

बेथानचोकका १२४ किसानलाई अनुदानमा हाते ट्रयाक्टर

२०७८ अषाढ ३१, बिहिबार |  काभ्रे खबर कृषि खबर बेथानचोक

असार ३१, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकाले किसानलाई ६० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ। वडास्तरबाट आएका १२४ किसानलाई अनुदानमा हाते ट्याक्टर गाउँपालिकाले वितरण गरेको हो। गाउँपालिकाका अध्यक्ष थप यता

भुम्लु सिम्थलीका किसानलाई उन्नत जातको बाख्रा वितरण

२०७८ अषाढ २६, शनिबार |  काभ्रे खबर कृषि खबर भुम्लु गाउँपालिका

असार २६, काभ्रे। भुम्लु गाउँपालिकास्थित सिम्थलीका किसानलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ। किसानको आयस्तर माथि उकास्ने उद्देश्यले भुम्लु गाउँपालिकाले उन्नत जातको जमुनापारी बाख्रा वितरण गरेको हो। गाउँपालिकाकी थप यता

पाँचखालका कृषकलाई अनुदानमा हाते ट्याक्टर बितरण

२०७८ अषाढ २३, बुधबार |  काभ्रे खबर कृषि खबर पाँचखाल हाते ट्रयाक्टर

असार २३, काभ्रे। पाँचखालमा किसानलाई अनुदानमा हाते ट्याक्टर बितरण गरिएको छ। पाँचखाल नगरपालिका वडा नं ७ र ९ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरिएको हो। पाँचखाल नगरपालिका वडा नं ९ ले २५ वटा कृषक समूहलाई २५ वटा थप यता

आज राष्ट्रिय धान दिवसः दही चिउरा खाने पर्व

२०७८ अषाढ १५, मंगलबार |  असार १५ कृषि खबर दहि चिउरा खाने दिन धान दिवस

असार १५, काठमाडौं । आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित थप यता

पनौती कुशादेवीमा हिमालयन डेरीका दुध ढुवानीका साधनमा ‘लोगो’ प्रदान

२०७८ अषाढ १३, आईतबार |  काभ्रे खबर कृषि खबर पनौती

असार १३, काभ्रे। राष्ट्रिय दुग्ध विकास बोर्डले पनौती नगरपालिका-२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टर प्रालिका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिह्न प्रदान गरेको छ। हिमालयन थप यता

काँक्रोबाट लाखौं आम्दानी गर्दै खरिपाटीका किसान

२०७८ अषाढ १३, आईतबार |  काँक्रो कृषि खबर

असार १३, भक्तपुर। भक्तपुर जिल्ला स्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित खरिपाटीका करुणा बाँस्तोला यतिखेर कृषी कर्ममा लागी परेकी छिन् । कृषिलाई नै मुख्य पेशा  बनाउनुभएकी उहाँ प्रत्येक बर्ष तरकारी खेती बाटै लाखौं थप यता

पाँचखालका कृषकलाई आत्मनिर्भर बनाउन पाडी बितरण, नगरभर १ सय ५४ वटा बितरण गरिने

२०७८ अषाढ १२, शनिबार |  काभ्रे खबर कृषि खबर पाँचखाल

असार १२, काभ्रे। पाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई पाडी बितरण गरेको छ। नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी बितरण गरेको हो। आज (शनिवार) एक कार्यक्रमका विच वडा नं ५ का कृषकहरुलाई ६० वटा थप यता

पनौतीले थाल्यो रयालेबाट उन्नत जातको ‘अलैंची बिरुवा’ वितरण अभियान

२०७८ अषाढ ९, बुधबार |  काभ्रे खबर कृषि खबर पनौती

असार ९, काभ्रे। पनौती नगरपालिकाले किसानलाई अलैँचीकोवितरण सुरु गरेको छ। आज (वुधबार) पनौती वडा नम्बर-१ रयालेका किसानलाई उन्नत जातको अलैंची बिरुवाहरु वितरणको सुरुवात गरिएको हो। नगरप्रमुख भिम न्यौपानेले व्यावसायिक अलैँची थप यता

नमोबुद्धका कृषकलाई अनुदानमा मौरीघार वितरण

२०७८ अषाढ ८, मंगलबार |  काभ्रे खबर नमोबुद्ध नगर

असार ८, काभ्रे। नमोबुद्ध नगरपालिकाले नगरका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ। नगरपालिकाले नगरलाई मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको मौरीघार वितरण गरेको थप यता