कृषि खबर

पनौती नगरमा भैँसीका पाडी वितरण कार्य सम्पन्न, हालसम्म ८०६ वटा पाडी वितरण

२०७८ अषाढ ४, शुक्रबार |  काभ्रे खबर कृषि खबर पनौती पाडी वितरण

असार ४, काभ्रे। पनौती नगरपालिकाका १२ वटा वडामा भैँसीका पाडी (थोरे) वितरण कार्य आज (शुक्रबार) सम्पन्न भएको छ। पनौती वडा नम्बर-९ को नौबिसे फाँटस्थित समर्पण साना किसान कृषि सहकारी सस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा किसानलाई थप यता

नमोबुद्धका ५५ जना किसानलाई अनुदानमा भैसी, वितरण गरिएकामध्ये सुत्केरी हुने पहिलो भैसीलाई १० हजार दिईने

२०७८ जेष्ठ २८, शुक्रबार |  काभ्रे खबर कृषि खबर नमोबुद्ध नगर

जेठ २८, काभ्रे। नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको छ। नगरपालिकाले  व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न भैसी वितरण कार्य सुरु गरेको थप यता

नमोबुद्ध कानपुरका कृषकलाई मिनिटेलर वितरण

२०७८ जेष्ठ ८, शनिबार |  काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

जेठ ८, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नम्बर-५ कानपुरका कृषकलाई मिनिटेलर वितरण गरिएको छ। नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको उपस्थितिमा शुक्रबार वडा नम्बर-५ कानपुरका किसानलाई मिनिटेलर वितरण गरिएको थप यता

पाँचखाल नगरका किसानलाई हाते ट्याक्टर वितरण

२०७८ जेष्ठ १, शनिबार |  काभ्रे खबर कृषि खबर पाँचखाल

जेठ १, काभ्रे। पाँचखाल नगरपालिकाको ९ नम्बर र ११ नम्बर वडा कार्यालयले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानी खरिद गरिएको ट्याक्टर किसानहरुलाई वितरण गरिएको हो। वडा नम्बर ११ थप यता

कालीमाटी तरकारी बजार बन्द

२०७८ बैशाख २८, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २८, काठमाडौं। पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार थप यता

नमोबुद्ध १० मा पशु बीमा कार्यक्रम सुरु, सबै वडामा कार्यक्रम लागु गरिने

२०७८ बैशाख १२, आईतबार |  काभ्रे खबर कृषि खबर नमोबुद्ध नगर

बैशाख १२, काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं. १० मा पशु बीमा कार्यक्रम सुरु भएको छ । आइतबार स्थानीय मनोहर कृष्ण श्रेष्ठको भैसीको बीमा गर्दै पशुबीमा कार्यक्रम सुरु गरिएको हो । नमोबुद्ध नगरपालिका पशु सेवा शाखाका प्राविधिकले थप यता

काभ्रेको चौँरीदेउरालीमा बाख्रामा पिपिआर संक्रमण पुष्टि

२०७८ बैशाख १२, आईतबार |  काभ्रे खबर कृषि खबर देशभित्र

बैशाख १२, काभ्रे । काभ्रेको चौँरीदेउरालीमा बाख्रामा पिपिआर रोगको संक्रमण देखिएको छ । जिल्लाको चौँरीदेउराली गाउँपालिका– ६ का बिष्णुराज गिरीको चौँरीदेउराली एकिकृत नमूना कृषि फर्ममा पालिएको १८ वटा बाख्राहरुमा पिपिआर संक्रमण थप यता

पनौती नगरपालिकाका १२ वटै वडामा भैँसीका पाडी (थोर) वितरण कार्य सम्पन्न

२०७७ चैत्र ९, सोमबार |  panauti काभ्रे खबर कृषि खबर

चैत ९, काभ्रे । पनौती नगरपालिकाका १२ वटा वडामा भैँसीका पाडी (थोर) वितरण कार्य आज (सोमबार) सम्पन्न भएको छ । गएको पुषबाट सुरु भएको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाको आन्तरिक श्रोतबाट ३०६ वटा पाडी/थोर १२ वटा वडाका थप यता

बेथानचोक गाउँपालिकाद्धारा कृषि यान्त्रिकरणमा जोड

२०७७ फागुन २५, मंगलबार |  काभ्रे खबर कृषि खबर

फागुन २५, काभ्रे । बेथानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति कार्यक्रम अन्तर्गत विनियोजन गरेको कृषिका कार्यक्रमहरु तीव्र गतिका साथ कार्यान्वयन गरिरहेको छ । गाउँपालिकाले चरणबद्ध रुपमा कृषकहरुलाई शतप्रतिशत थप यता

नमोबुद्धले मनायो पृथक र भव्यरुपमा महिला दिवस

२०७७ फागुन २४, सोमबार |  namobuddha_nagarpalika काभ्रे खबर

फागुन २४, काभ्रे। १११ औं अन्तर्राष्ट्रिय महिला दिवस नमोबुद्ध नगरपालिकाले भव्यताका साथ मनाएको छ । औपचारिक भाषणमै सीमित हुने महिला दिवस कार्यक्रम भन्दा पृथक कार्यक्रमसहित नगरपालिकाले यसपटकको दिवस मनाएको हो । महिला दिवसकै थप यता