अपराध

काभ्रेमा प्रहरी र पत्रकारविच अन्तरक्रिया

२०८१ पौष २३, मंगलबार |  संवाददाता

धुलिखेल /  जिल्ला प्रहरी कार्यालय काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिसंग अन्तरक्रिया गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा जिल्लामा अपराध नियन्त्रणको थप यता

बुबाको हत्या अभियोगमा रामलाल पक्राउ

२०८१ कार्तिक २५, आईतबार |  संवाददाता

धुलिखेल /  नमोवुद्ध नगरपालिका वडा नं ७ धारापानी स्थित पुजारी थुम्कामा ७४ बर्षीय बलबहादुर श्रेष्ठको हत्या अभियोगमा उनका जेठा छोरा रामलाल पक्राउ परेका छन् । कार्तिक ८ गते बाबुको हत्या गरेर फरार रहेका रामलाललाई कार्तिक २३ गते थप यता

आमाको हत्या अभियोगमा छोरा पक्राउ

२०८१ कार्तिक २०, मंगलबार |  संवाददाता

धुलिखेल /  आमाको हत्या अभियोगमा रोशी गाउँपालिका वडा नं ३ का एक युवा पक्राउ परेका छन् । कार्तिक १६ गते सो स्थानकी ६९ बर्षी माइली लामाको हत्या अभियोगमा उनका छोरा २८ बर्षीय फुर्साङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको थप यता

६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार थप यता

भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको सामान बरामद

२०८१ भाद्र ६, बिहिबार |  संवाददाता

धुलिखेल / भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको कपडा काभ्रे प्रहरीले बरामद गरेको छ । विहिबार विहान ६ बजे वीपी राजमार्ग पर्ने धुलिखेल नगरपालिका वडा नं.६ धुलिखेलचोक स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा महोत्तरीको थप यता

पाँचखालको सामुदायिक वनमा फेला परेको शव सोही स्थानका विजय श्रेष्ठको

२०८१ श्रावण १७, बिहिबार |  संवाददाता

पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ६ स्थित काजिको सामुदायिक वनमा फेला परेको शव सोही वडाका विजय श्रेष्ठको भएको सनाखत भएको छ । वनमा वरको रूखको फेदमा सडेगलेको अवस्थामा फेला परेको शवबारे प्रहरीले सोधपुछ गर्दा मृतक बाबुले थप यता

मोटरसाइकल चालक मृत फेला प्रकरण : जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखियो

२०८१ श्रावण ३, बिहिबार |  संवाददाता

पनौती / पनौती ५ स्थित पुण्यमाता खोलमा मृत फेला परेका मोटरसाइकल चालकलाई जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखिएको छ । असार ३१ गते विहान साढे ७ बजेतिर नमोबुद्ध नगरपालिका वडा नम्बर १ घर भएका २४ बर्षीय दिपेन्द्र खड्का मृत फेला थप यता

सदस्यको रकम अपचल गर्ने बनेपाको युनिटी सहकारी सञ्चालक पक्राउ

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

बनेपा / सदस्यको करिब ३ करोड अपचलन गर्ने बनेपास्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगि गरेको भन्दै साकोसका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज थप यता

काभ्रेमा जघन्य अपराध अनुसन्धान : प्रहरी भन्छ, ‘निष्पक्ष छानबिन हुन्छ, न्याय प्रभावित हुँदैन,’

२०८१ जेष्ठ ३०, बुधबार |  संवाददाता

धुलिखेल /  जिल्लामा पछिल्लो समय भएका गम्भीर जघन्य अपराधका घटनामा प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालयले ‘निष्पक्ष छानबिन’का साथ दोषी नउम्कनेमा ‘ढुक्क हुन’ अनुरोध गरेको छ थप यता

काभ्रेमा जलेको अवस्थामा फेला परेको शव दोलखाका सुवेदीको

२०८१ जेष्ठ १, मंगलबार |  संवाददाता

बनेपा / पाँचखाल नगरपालिका वडा नं ४ स्थित विराजे खोल्सा जंगलमा जलेको अवस्थामा फेला परेको शव दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको छ । वैशाख २८ गते जिरोकिलो–मेलम्ची सडक खण्डबाट करिब ५० मिटर थप यता