Breaking News

दुर्घटनामा घाइते सहकर्मीलाई शिक्षकहरूको सहयोग

२०८२ बैशाख १०, बुधबार |  संवाददाता

बनेपा/ सवारी दुर्घटनामा घाइते शिक्षक म्हेन्दो लामाको उपचारको लागि जिल्लामा क्रियाशील शिक्षकका पेशागत संघ संगठन र सहकर्मीहरूले सहयोग गरेका छन्। काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्कने क्रममा स्कुटर दुर्घटनामा थप यता

नव क्षितिज साप्ताहिक २५ औँ वर्ष प्रवेश

२०८२ बैशाख ८, सोमबार |  संवाददाता

फुलबारी / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित नव क्षितिज साप्ताहिक स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको छ । ‘असल शासनको लागि ग्रामीण पत्रकारिता’ भन्ने नारा दिएर सुरु भएको साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको हो । सोमबार थप यता

काभ्रे सेवा समाजको नेतृत्व नेपालले गर्ने

२०८२ बैशाख ६, शनिबार |  संवाददाता

काठमाडौ / काभ्रेपलाञ्चोक जिल्लाको विकास, प्रवद्र्धन र हकहितका लागि स्थापित काभ्रे सेवा समामा पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौमा आयोजित समाजको १३ औं साधारणसभाले नेपाल सरकारका थप यता

सहकारी नियमन प्राधिकरण र राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका बारेमा अन्तरक्रिया

२०८२ बैशाख ६, शनिबार |  संवाददाता

बनेपा / जिल्लाका दुई सहकारी सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था, भावी कार्यदिशा साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ का सम्बन्धमा सुसुचित थप यता