सहकारी

सदस्यको रकम अपचल गर्ने बनेपाको युनिटी सहकारी सञ्चालक पक्राउ

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

बनेपा / सदस्यको करिब ३ करोड अपचलन गर्ने बनेपास्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगि गरेको भन्दै साकोसका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज थप यता

सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

२०८१ जेष्ठ ६, आईतबार |  संवाददाता

काठमाडौं  / दक्ष युवा मानवशक्ति आकर्षण गर्दै ‘सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने’ उद्देश्यले राष्ट्रिय सहकारी महासंघले रोजगार मेला आयोजना गर्ने भएको छ । आइतबार बसेको महासंघको बोर्ड बैठकले २०८१ असार ७ देखि ९ थप यता

सहकारीहरु मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्याः मन्त्री अधिकारी

२०८१ बैशाख २५, मंगलबार |  संवाददाता

काठमाडौं / भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) थप यता

सहकारी क्षेत्रको अवस्था सुधार्न धुलिखेलमा चिन्ता

२०८० माघ २५, बिहिबार |  संवाददाता

धुलिखेल \ पछिल्लो समय समस्या देखिदै गएको सहकारी क्षेत्रको समाधान र अवस्था सुधार्न धुलिखेलमा चासो र चिन्ता व्यक्त गरिएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना, राष्ट्रिय सहकारी महासंघको प्रवद्र्धन र कोअपरेटिभ मेनेजर्स थप यता

सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार, आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

२०८० पौष २१, शनिबार |  संवाददाता

बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार थप यता

सहकारी पत्रकार समाजकाे अध्यक्षमा पुन: काजी श्रेष्ठ

२०८० मंसिर २९, शुक्रबार |  संवाददाता

काठमाडौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे अध्यक्षमा सहकारी खबर डटकमका काजी श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ दाेश्राे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । सिजेएनकाे १३ औं बार्षिक साधारणसभाबाट श्रेष्ठकाे थप यता

आर्थिक विकासमा सहकारीको भूमिका उल्लेख्य – मन्त्री लामा

२०८० आश्विन २९, सोमबार |  संवाददाता

रोशी– वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले समाजको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । रोशी गाउँपालिका वडा नं. ९ मंगलटारस्थित मंगलेश्वर वित्तीय सहकारी संस्थाको २७ औं  थप यता

काभ्रे पनौतीको सामुदायिक सहकारीमा चोरीको आरोपमा दुईजना मकवानपुरबाट पक्राउ

२०८० जेष्ठ १, सोमबार |  kavre काभ्रे खबर देशभित्र सहकारी चाेरी

जेठ १, हेटौँडा। काभ्रेको पनौती नगरपालिका-४ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर थप यता

मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट, संस्था र शेयर सदस्यहरुमा आर्थिक रुपले कुनै पनि असर नपर्ने

२०८० बैशाख १९, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी खबर सामुदायिक बचत तथा ऋण सहकारी सस्था

बैशाख १९, काभ्रे। पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३२ लाख भन्दा बढी नगद लुटिएको छ। टौखालमा रहेको सहकारीको मुख्य कार्यालयबाट गएराति १ बजेर २० मिनेटको समयमा सुरक्षा गार्डलाई थप यता

पनौतीको मध्यमार्ग सहकारीद्वारा कृषकलाई ७० लाख बराबरको कृषि यन्त्र वितरण

२०७९ चैत्र १५, बुधबार |  kavre panauti काभ्रे खबर कृषि खबर कृषि यन्त्र देशभित्र पनौती

चैत १५, काभ्रे। पनौतीको 'मध्यमार्ग कृषि सहकारी संस्था'ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० थप यता