जेठ ९, काभ्रे। पाँचखाल नगरपालिका–१२ नागबेलीको झिकु खोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ। निर्माण व्यवसायीको लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि उक्त पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन्। ६ थप यता
जेठ ८, काठमाडाैं। टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला हालै मात्र सर्वोच्च अदालतले सदर गरे पनि सरकारले उनलाई रिहा गर्ने तयारी गरेको छ। चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी थप यता
जेठ ६, काभ्रे। नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चातको प्रथम काभ्रे जिल्ला सम्मेलन शनिवार बनेपामा सम्पन्न भएको छ। १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधीका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस थप यता
जेठ ५, काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बनेपा पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति यौनधन्दा थप यता
जेठ ५, काठमाडौँ। सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द रहेका ३ उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि बन्द तथा रुग्ण थप यता
जेठ ५, काठमाडौँ। आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित थप यता
जेठ ४, काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा थप यता
जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी थप यता
जेठ २, काठमाडौं। काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गरेको छ। सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। आज मङ्गलवार बसेको थप यता
जेठ २, काभ्रे। पनौती नगरपालिका वडा नं -४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ परेका छन्। आज मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप यता