जेठ २, काठमाडौं। सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ। नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब थप यता
जेठ १, हेटौँडा। काभ्रेको पनौती नगरपालिका-४ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर थप यता
जेठ १, काभ्रे। बैशाख ३१ गते आइतबार साँझ परेको अविरल वर्षाका कारण रोशी गाउँपालिकाको केहि ठाउँमा क्षति पुर्याएको छ। लामो समयपछी आएको असिनासहितको ठुलो वर्षाका कारण यातायात अवरुद्ध हुनुका साथै अन्नबालीसहित धनसम्पत्तिको क्षति थप यता
बैशाख ३१, काठमाडौं। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत थप यता
बैशाख ३१,काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा थप यता
बैशाख ३१, काठमाडौं। जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ। मन्त्रिपरिषद्ले पुनः अर्को प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि थप यता
वैशाख ३१, काभ्रे। दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै थप यता
बैशाख २७,काभ्रे। दोस्रो जनआन्दोलनका घाइते जिउँदो काभ्रे बनेपाका सहिद मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार साँझ ७ : ३० बजे उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनुभयो। नेपालका थप यता
बैशाख २५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ। बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो थप यता
बैशाख २५, काभ्रे। कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह 'सत्याग्रह'माथि दोस्रो पटक विमर्श भएको छ। पहिलो परिचर्चा पनौतीमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले थप यता