देश भित्र

मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट, संस्था र शेयर सदस्यहरुमा आर्थिक रुपले कुनै पनि असर नपर्ने

२०८० बैशाख १९, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी खबर सामुदायिक बचत तथा ऋण सहकारी सस्था

बैशाख १९, काभ्रे। पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३२ लाख भन्दा बढी नगद लुटिएको छ। टौखालमा रहेको सहकारीको मुख्य कार्यालयबाट गएराति १ बजेर २० मिनेटको समयमा सुरक्षा गार्डलाई थप यता

बेथानचोक-३ का ३० जना जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान

२०८० बैशाख १९, मंगलबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक

वैशाख १९, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं-३ मा वृद्ध वृद्धाहरूलाई सम्मान गरिएको छ। बेथानचोक गाउँपालिका वडा नं –३ का ८० बर्षदेखि १०७ बर्ष सम्मका ३० जना वृद्ध वृद्धाहरूलाई घरघरमा पुगि भेटघाट सहित सम्मान गरिएको हो। वडा थप यता

बनेपाको चण्डेश्वरी मन्दिरमा सशस्त्र प्रहरी बल काभ्रेद्धारा सरसफाई

२०८० बैशाख १९, मंगलबार |  Banepa kavre काभ्रे खबर देशभित्र बनेपा

 वैशाख १९, काभ्रे। सशस्त्र प्रहरी बल काभ्रे बनेपामा रहेको चण्डेश्वरी मन्दिर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेर्ड क्वार्टर काभ्रेले आफनो २१ औं स्थापना दिवसको अवसर पारेर चण्डेश्वरी मन्दिर सरसफाई गरेको थप यता

लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने

२०८० बैशाख १८, सोमबार |  अर्थ खबर तातोपानी नाका तातोपानी नाका खुल्दै देशभित्र सिन्धुपाल्चोक

बैशाख १८, काठमाडौं। लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा थप यता

काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न

२०८० बैशाख १६, शनिबार |  kavre panauti surya lakoju काभ्रे खबर देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

बैशाख १६, काभ्रे। काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न भएको छ। साहित्यकार तथा पत्रकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। नेपाली लेखक एवं बुद्धिजीविहरुले वि.सं. १९८७ सालमा सरस्वती थप यता

दुर्गा प्रसाईले आम्दानीको आयकर तिरेनन्, राजस्व कार्यालयले दियो १५ दिने अल्टिमेटम

२०८० बैशाख १३, बुधबार |  अर्थ खबर दुर्गा प्रसाई देशभित्र

बैशाख १३, काठमाडौं। आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि १५ दिने अल्टिमेटम जारी गरिएको छ। आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले व्यवसायी प्रसाईंलाई कर तिर्न १५ दिने अल्टिमेटम थप यता

बेथानचोक कामीडाँडामा निर्मित विद्यालय भवन समुदायलाई हस्तान्तरण

२०८० बैशाख १३, बुधबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक शिक्षा

बैशाख १३, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित काँमिडाँडामा निर्मित कपेर महांकाल आधारभूत विद्यालयको पक्कि भवन समुदायलाई हस्तान्तरण गरिएको छ। लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था ए.इ.आईं.एन.को थप यता

उप-चुनावमा राजावादीको बिजोग, सबै ठाउँमा जमानत जफत

२०८० बैशाख १२, मंगलबार |  देशभित्र राजनीति राप्रपा

बैशाख १२, काठमाडौँ। उपनिर्वाचन भएको चितवन–२, बारा २ र तनहुँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जमानत जफत भएको छ । हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना तथा सङ्घीयता खारेजीको मुद्दा उठाउँदै आएको राप्रपाले थप यता

रवि लामिछाने शानदार मतले विजयी, मंसिरको भन्दा धेरै मत

२०८० बैशाख १२, मंगलबार |  Ravi lamichhane देशभित्र रबि लामिछाने राजनीति रास्वपा

वैशाख १२, चितवन। चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले यसअघिको आफ्नै रेकर्डसमेत तोड्नु भएको छ । गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी थप यता

२०७२ सालको विनाशकारी भूकम्पको आठ वर्ष पूरा

२०८० बैशाख १२, मंगलबार |  काभ्रे खबर देशभित्र भूकम्प भूकम्प २०७२

बैशाख १२, काभ्रे। २०७२ सालको विनाशकारी भूकम्पको आठ वर्ष पूरा भएको छ। वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो। राष्ट्रिय थप यता