देश भित्र

पनौती-११ बल्थलीमा खुर्पा प्रहार गरी छोराद्वारा आमाको हत्या

२०७९ चैत्र २९, बुधबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत २९, काभ्रे। पनौती- ११ बल्थलीमा छोराले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका छन्। बल्थलिका ५२ वर्षीय बिश्वबन्धु थापाले ९२ बर्षिय आफ्नै आमा कान्छीमाया थापालाई खुर्पा प्रहार गरेर हत्या गरेको खुलेको हो। खुर्पा थप यता

नमोबुद्ध नगरको वातारण र मुहान संरक्षणको बारेमा ९ स्थानीय तहका जनप्रतिनिधीद्वारा अवलोकन

२०७९ चैत्र २९, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २९, काभ्रे। नेपालका ७ र सिक्किमका २ समेत ९ स्थानीय तहका जनप्रतिनिधीहरुले नमोबुद्ध नगरपालिकामा भएका असल अभ्यास अबलोकन गरेका छन्। नमोबुद्ध २ स्थित पातालको धारो र भागवते पाखाको कुवाका साथै धार्मिक पर्यटकीय स्थल नमोबुद्ध थप यता

जथाभावी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

२०७९ चैत्र २८, मंगलबार |  kavre देशभित्र शिक्षा शिक्षा मन्त्रालय

चैत २८, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ। शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा थप यता

यातायातको अनलाइन लाइसेन्ससम्बन्धी सबै सेवा अबरुद्ध, कहिले खुल्छ छैन अत्तोपत्तो

२०७९ चैत्र २८, मंगलबार |  देशभित्र यातायात व्यवस्था विभाग लाइसेन्स

चैत २८, काठमाडौं। मंगलबार (आज) बिहानदेखि अनलाइन लाइसेन्सको सबै सेवाहरु ठप्प भएको छ। सरकारको एकीकृत डेटा सेन्टरको डेटावेस सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रको सबै काम मंगलबार बिहानदेखि ठप्प भएको यातायात व्यवस्था थप यता

विद्यार्थी नभएपछि केही शैक्षिक कार्यक्रम बन्द तयारीमा काठमाडौँ विश्वविद्यालय

२०७९ चैत्र २८, मंगलबार |  Kathmandu university kavre ku काभ्रे खबर देशभित्र शिक्षा

चैत २८, काभ्रे। काठमाडौँ विश्वविद्यालयले केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ। विद्यार्थी अभावका कारण देखाउदै विश्वविद्यालयले केहि शैक्षिक कार्यक्रम बन्द गर्ने जानकारी दिए पनि कुन-कुन कार्यक्रम बन्द गर्ने थप यता

२६ वर्षपछि पक्राउ परे बहिनी नाता पर्नेलाई बेच्ने तेमालका ओम तामाङ

२०७९ चैत्र २७, सोमबार |  kavre Temal अपराध काभ्रे खबर तेमाल देशभित्र

चैत २७, काभ्रे। मानव बेचबिखनको आरोपमा तेमाल गाउँपालिका वडा नम्बर-३ सरमथलीका ओमबहादुर तामाङ पक्राउ परेका छन्। २६ वर्षअघि आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को थप यता

जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खोल्दैछौं : प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र २७, सोमबार |  अर्थ खबर देशभित्र प्रधानमन्त्री प्रचण्ड राजनीति

चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो थप यता

काभ्रेका जनजाती पत्रकारलाई डिजिटल मिडिया र खोज पत्रकारिता तालिम 

२०७९ चैत्र २७, सोमबार |  kavre काभ्रे खबर देशभित्र फोनिज काभ्रे

चैत २७, काभ्रे। काभ्रेका आदिवासी जनजाती पत्रकारलाई ३ दिने खोजी तथा डिजिटल मिडियाको बारेमा तालिम दिईएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा भएको तालिममा जिल्लाका विभिन्न पालिकाका ३० जनाको थप यता

सरकारी तलब खानेले सामुदायिक विद्यालयमा नै छोराछोरी भर्ना गर्नुपर्ने पालिकाको निर्णय

२०७९ चैत्र २७, सोमबार |  देशभित्र दोलखा शिक्षा

चैत २६, दोलखा। दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकामा सरकारको तलब भत्ता बुझ्नेका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै भर्ना गराउनुपर्ने निर्णय भएको छ। गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयमा थप यता

नमोबुद्धमा व्यवसाय दर्ता र नविकरण अभियान सञ्चालन

२०७९ चैत्र २७, सोमबार |  kavre namobuddha_nagarpalika अर्थ खबर काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २७, काभ्रे। नमोबुद्ध नगरपालिकाले सबै किसिमका व्यवसायहरु दर्ता तथा नविकरण गर्न अभियान सञ्चालन गरेको छ। प्रचलित कानून अनुसार सबै किसिमका व्यवसायहरु नगरपालिकामा दर्ता तथा नविकरण गर्न अनुुरोध गरिएको प्रमुख प्रशासकीय थप यता