देश भित्र

नमोबुद्ध–१० का कृषकलाई अनुदानमा हाते ट्रयाकटर

२०७९ चैत्र २७, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २७, काभ्रे। नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँमा ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ। उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको थप यता

बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगरपालिका

२०७९ चैत्र २६, आईतबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २६, काभ्रे। बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गरेको हो। बालमैत्री नगर घोषणाको तयारी स्वरुप थप यता

बागमती प्रदेशमा थपिए दुई मन्त्री, को हुन् खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा ?

२०७९ चैत्र २६, आईतबार |  kavre काभ्रे खबर तीर्थ लामा देशभित्र राजनीति

चैत २६ , हेटाैँडा। कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन्। आज नियुक्त भएका थप यता

७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनु : रवि लामिछाने

२०७९ चैत्र २६, आईतबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

चैत २६, बारा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो टेपबारे ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । लामिछानेले थप यता

पनौती-१० मा रहेको ‘साहारा जेष्ठ नागरिक समाज’द्वारा विभिन्न व्यक्तित्व सम्मानित

२०७९ चैत्र २५, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत २५, काभ्रे। पनौती-१० रहेको साहारा जेष्ठ नागरिक समाजले ४ जना जेष्ठ नागरिकसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। शुक्रबार साहारा जेष्ठ नागरिक समाजको ९औँ वार्षिक साधारणसभाको अवसरमा व्यक्तित्व सम्मान लगायतका विभिन्न  थप यता

पनौतीको मुक्तिनाथ मन्दिरमा प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान हुदै

२०७९ चैत्र २४, शुक्रबार |  panauti काभ्रे खबर देशभित्र पनौती मुक्तिनाथ पनौती

चैत २४, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव चैत ३० देखि २०८० वैशाख २ गतेसम्म मन्दिर परिसरमा हुने भएको छ। आज मन्दिर प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा यहि थप यता

टिपरका लागि पनौती नगरपालिकाले तोक्यो नयाँ तालिका र रुट

२०७९ चैत्र २४, शुक्रबार |  kavre panauti काभ्रे खबर टिपर पनौती देशभित्र पनौती

चैत २४, काभ्रे। पनौती नगरपालिकाले टिपर सञ्चालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। आज भएको टिपर संचालन सम्बन्धि छलफलले नयाँ समय, तालिका र रूट तय गरिएको हो। नयाँ तालिका अनुसार भारवाहक सवारी साधन (टिपर) संचालन गर्न निर्धारण थप यता

साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह ‘सत्याग्रह’ सार्वजनिक

२०७९ चैत्र २४, शुक्रबार |  kavre panauti surya lakoju काभ्रे खबर देशभित्र पनौती साहित्य सूर्यप्रसाद लाकोजू

चैत २४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह 'सत्याग्रह' प्रकाशन भएको छ। कविता र पनौती नगरको सांस्कृतिक तथा ऐतिहासिक विधामा धेरै कलम चलाएका लाकोजूको यो पहिलो कथासंग्रह हो। सत्याग्रहमा जम्मा ११ ओटा थप यता

बेलर ईन्टरनेसनल मोन्टेश्वरी किन्नरगार्डेन (Kids Castle)को दिक्षान्त समारोह सम्पन्न

२०७९ चैत्र २४, शुक्रबार |  Banepa Baylor international academy kavre काभ्रे खबर देशभित्र बनेपा

चैत २४, काभ्रे। बनेपामा रहेको प्रतिष्ठित बेलर ईन्टरनेसनल एकेडेमी अन्तर्गतको बेलर ईन्टरनेसनल मोन्टेश्वरी किन्नरगार्डेन (Kids Castle)ले  बालबालिकाको दिक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा वर्ष २०७९ ब्याचका ३५ जना बालबालिका थप यता

रामेछापको मन्थलीमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०७९ चैत्र २३, बिहिबार |  दुर्घटना देशभित्र रामेछाप

चैत २३, रामेछाप। रामेछापको मन्थली नगरपालिका-७ भुटौलीस्थित कौछिनीमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ। रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली थप यता