देश भित्र

बच्चालाई भन्नै नहुने ८ विषय

२०७९ चैत्र २३, बिहिबार |  देशभित्र बच्चाको स्याहार स्वास्थ्य

चैत २३, २०७९ । बच्चाको निर्णमाथि हस्तक्षेप अपिरिपक्व भएको भन्दै बालबालिकालाई कहिल्यै पनि सजाँय नदिनुहोस्। किनकी बाल्य अवस्था बास्तवमै एउटा सिक्ने पक्रिया हो। उसले रोजेको अध्ययनको विषय तपाईलाई रुची नलाग्न सक्छ। उसले गरेको थप यता

दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता

२०७९ चैत्र २३, बिहिबार |  दुर्गा प्रसाई देशभित्र राजनीति

चैत २३, काठमाडौं। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि थप यता

एसईई : मोरङमा एकै परीक्षा केन्द्रबाट १२७ जना नक्कली परीक्षार्थी पक्राउ, जिल्लाभर १९९ पक्राउ 

२०७९ चैत्र २३, बिहिबार |  एसईई परीक्षा देशभित्र मोरङ शिक्षा

चैत २३, मोरङ। मोरङमा एसईई परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। एकै परिक्षा केन्द्रमा १२७ जना नक्कली परीक्षार्थीले परिक्षा दिईरहेको फेला परेको हो। मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै थप यता

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, पठाओ लगायतका प्रभावित हुने

२०७९ चैत्र २२, बुधबार |  अर्थ खबर देशभित्र पठाओ

चैत २२, काठमाडौं। पठाओ जस्ता भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। बुधबार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही थप यता

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै

२०७९ चैत्र २२, बुधबार |  इम्बोस्ड नम्बर प्लेट देशभित्र यातायात व्यवस्था विभाग

चैत २२, काठमाडौं। लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने भएको छ। नेपाली भाषा बचाउ अभियन्ता तथा भाषाका जानकारहरूले सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको भन्दै थप यता

सुनको मूल्य हालसम्मकै उच्च

२०७९ चैत्र २२, बुधबार |  अर्थ खबर देशभित्र सुनको भाउ

चैत २२, काठमाडौं। नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ। महासंघका अनुसार अघिल्लो दिनको थप यता

आयुर्वेद उपचारमा नागरिकको विश्वास बढ्दै, बनेपामा आयुर्वेद अस्पताल निर्माणको तयारी

२०७९ चैत्र २२, बुधबार |  kavre आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रे खबर देशभित्र स्वास्थ्य

चैत २२, काभ्रे। पछिल्लो समय आयुर्वेद उपचार र औषधी प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। कोभिड पछि काभ्रेमा पनि आयुर्वेद सेवा लिने मानिसहरुको संख्या बढेको पाईएको हो। सोमबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले आयोजना थप यता

डिजल र मट्टीतेल लिटरमा १० रुपैंया घट्यो, घट्ला सार्वजनिक यातायातको भाडा ?

२०७९ चैत्र २०, सोमबार |  अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

चैत २०, काठमाडौं। नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ। आज बसेको निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले थप यता

काभ्रेका सुगमदेखि विकटसम्मका विद्यार्थीलाई केयुको विज्ञान तथा ईन्जिनियरिंगका ल्याब प्रत्येक्ष अवलोकनको अवसर

२०७९ चैत्र २०, सोमबार |  kavre ku काभ्रे खबर देशभित्र शिक्षा

चैत २०, काभ्रे। काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्व विद्यालयले जिल्लाका विकटदेखि सुगमसम्मका विद्यार्थीहरुलाई विश्व विद्यालयको बिज्ञान ल्याबहरुको प्रत्यक्ष अबलोकलन गराउन सुरु गरेको छ। विश्वविद्यालयले काभ्रेका १३ वटा थप यता

नदी- सूर्यप्रसाद लाकोजू

२०७९ चैत्र १८, शनिबार |  surya lakoju साहित्य

धारेहात लगाउँदै मुख नदुखुन्जेल मलाई गाली गर्न बन्द गर यसमा मेरो के दोष? बहनु मेरो धर्म हो उकालोबाट ओरालोतिर झर्छु म यही मेरो कर्म हो त्यसैले मलाई गाली नगर्नु हात उठाई धारेहात लगाई मलाई नसराप्नु । गंगा भनी पुजेको नदि हामी थप यता