देश भित्र

पनौती क्षेत्रबाट खसीबोका चोरी गर्ने २ जना पक्राउ

२०७९ चैत्र १७, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत १७, काभ्रे। पनौतीको विभिन्न क्षेत्रमा खसी/बोका चोरी गरी बेचबिखन गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई आज ईकाला प्रहरी कार्यालय बनेपाले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा थप यता

नेपाली कांग्रेस नमोबुद्धको वडा सम्मेलन चैत्र २५ सम्ममा सक्न निर्देशन

२०७९ चैत्र १६, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत १७, काभ्रे। नेपाली कांग्रेस नमोबुद्धले चैत्र २५ गतेसम्ममा सबै वडाको सम्मेलन गरिसक्ने निर्णय गरेको छ। भकुण्डेवेशीमा सम्पन्न नगर कार्यसमितिको पूर्ण बैठकले चैत्र २२ देखि २५ गते भित्र ११ वटै वडालाई सम्मेलन गर्न निर्देशन थप यता

पनौतीको मध्यमार्ग सहकारीद्वारा कृषकलाई ७० लाख बराबरको कृषि यन्त्र वितरण

२०७९ चैत्र १५, बुधबार |  kavre panauti काभ्रे खबर कृषि खबर कृषि यन्त्र देशभित्र पनौती

चैत १५, काभ्रे। पनौतीको 'मध्यमार्ग कृषि सहकारी संस्था'ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० थप यता

काभ्रे पाँचखालको तरकारीमा विषादीको प्रयोग घट्यो

२०७९ चैत्र १४, मंगलबार |  kavre panchkhal काभ्रे खबर कृषि खबर देशभित्र पाँचखाल

चैत १४, काभ्रे। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग केहि घटेको पाइएको छ। नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको थप यता

नमोबुद्धका सहकारीलाई ‘कोपोमिस’ सम्बन्धी अभिमुखिकरण

२०७९ चैत्र १४, मंगलबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत १४, काभ्रे। नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ। नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी थप यता

महाभारतका आगलागी पीडितलाई तरुण दलको सहयोग

२०७९ चैत्र १४, मंगलबार |  kavre काभ्रे खबर देशभित्र महाभारत

चैत १४, काभ्रे। महाभारत गाउँपालिका–२, चिसापानीटारमा भएको आगलागी घटनाका पीडितलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सहयोग गरेको छ। हालै भएको घटनामा स्थानीय पदमबहादुर गोलेको घर जलेर पूर्ण रुपमा क्षति हुनुका साथै थप यता

नमोबुद्ध–८ मा २ लाख लिटर क्षमताको पानी टंयाकी शिलान्यास

२०७९ चैत्र १२, आईतबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत १२, काभ्रे। काशिखण्ड बृहत् खानेपानी आयोजना अन्तर्गत नमोबुद्द नगरपालिका –८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास गरिएको छ। नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का १ हजारका साथै वडा नम्वर ७ र ९ का ५०० गरी १५ सय घरधुरी थप यता

लायन्स क्लब अफ काठमाडौं-इन्द्रेश्वरको अध्यक्षमा संचारकर्मी ढकाल चयन

२०७९ चैत्र १२, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र

चैत १२, काभ्रे। लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ को चौथौं वार्षिक साधारणसभा बनेपामा सम्पन्न भएको छ। क्लबका संस्थापक अध्यक्ष ई. लायन रामकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको साधारणसभाले बर्ष २०२३/२४ का लागि नयाँ थप यता

‘वे टु विसडम मन्टेश्वरी’ पनौतीको दिक्षान्त समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

२०७९ चैत्र ११, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र शिक्षा

चैत ११, काभ्रे। पनौती-७, कुशादेबीमार्गमा रहेको पुर्व प्राथमिक तहको विद्यालय वे टु विसडम मन्टेश्वरीले (Way To Wisdom Mantessori)  दिक्षान्त समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय प्रांगणमा सम्पन्न कार्यक्रममा युकेजी थप यता

धुलिखेल-खावा सडक बिस्तारमा आलटाल, बिग्रेको बाटोमा कठिन यात्रा गर्न सर्वसाधारण बाध्य

२०७९ चैत्र ८, बुधबार |  Dhulikhel kavre काभ्रे खबर देशभित्र धुलिखेल धुलिखेल-खावा सडक

चैत ८, काभ्रे। काभ्रे अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल-खावा सडकखण्डको बाटोको काम समयमै नहुदा सवारीसाधन तथा यात्रुले निकै सास्ती खेप्नु परेको छ। धुलिखेल बसपार्कदेखि खावासम्मको ४ किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ थप यता