प्रदेश नं. १

नेपालमा कोरोना संक्रमण दर घटेपनि, मृत्यु दर बढ्यो, आज १६ जनाको मृत्यु

२०७८ माघ २१, शुक्रबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ २१, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा नमुना परीक्षण गर्दा २ हजार ५२६ संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको थप यता

एकैदिन कोरोनाबाट १४ जनाको मृत्यु, ३१७५ संक्रमित

२०७८ माघ २०, बिहिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ २०, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १२ हजार ६०५ नमुनामा परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज (बिहीबार) ८ हजार ७२३ थप यता

एकैदिन कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ८ हजार १७ संक्रमित

२०७८ माघ १३, बिहिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ १३, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु थप यता

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार, २१ लाख ५९ हजार नेपाली विदेशमा

२०७८ माघ १२, बुधबार |  जनगणना २०७८ देशभित्र

माघ १२, काठमाडौं। नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । सार्वजनिक विवरणानुसार महिलाको थप यता

एकैदिन थपिए १२ हजार ८ संक्रमित, ८ जनाको मृत्यु

२०७८ माघ ११, मंगलबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ ११, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण थप यता

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

२०७८ माघ १०, सोमबार |  corona nepal काेराेना नेपाल कोरोना भाइरस देशभित्र स्वास्थ्य

माघ १०, काठमाडौं। नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २१ हजार २०१ नमूनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या थप यता

कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

२०७८ माघ ५, बुधबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

माघ ५, काठमाडौं। कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको थप यता

बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?

२०७८ माघ ४, मंगलबार |  booster shots corona nepal Corona vaccine काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ ४, काठमाडौं। कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुने विभिन्न अध्ययनले देखाएको छ। शरीरमा एन्टीबडी कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ। पूर्ण खोप लगाइसकेपछि शरीरमा एन्टीबडी कम थप यता

सिनेमा हल र जिम माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

२०७८ माघ २, आईतबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ २, काठमाडौं। कोभिड संक्रमण बढ्दै गएपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। थप यता

दोब्वरले बढ्दै कोरोना संक्रमण, देशभरका अस्पतालहरू संक्रमितले भरिदै

२०७८ पौष २९, बिहिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

पुस २९, काठमाडौं। विश्वभर ओमिक्रोनको जोखिम बढिरहेका बेला नेपालमा समेत संक्रमितको संख्या कहालीलाग्दो ढङ्गमा बढेको छ । १ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् थप यता