प्रदेश नं. १

खोप कार्ड नहुनेहरुले सार्वजनिक स्थलमा प्रवेश नपाउने

२०७८ पौष २५, आईतबार |  omicron काेराेना नेपाल देशभित्र स्वास्थ्य

पुस २५, काठमाडौं। माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले थप यता

२५ जनाभन्दा बढी भेला हुन नपाउने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

२०७८ पौष २५, आईतबार |  संवाददाता

पुस २५, काठमाडौं। कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भोलि सोमबारदेखिनै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो थप यता

फेरि हिउँदे वर्षा सुरु, ‘अबका चार दिन सचेत रहाैँ’

२०७८ पौष २१, बुधबार |  देशभित्र माैसम हिउदे वर्षा

पुस २१, काठमाडौं। नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । भोलिदेखि भने थप यता

एकै दिन साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

२०७८ पौष १२, सोमबार |  Corona vaccine काेराेना नेपाल कोरोना भ्याक्सिन देशभित्र

पुस १२, काठमाडौं। पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। यसमध्ये १ करोड १ लाख ६६ थप यता

माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला

२०७८ मंसिर २९, बुधबार |  देशभित्र शिक्षक सेवा आयोग शिक्षकको लागि विज्ञापन आह्वान शिक्षा

मंसिर २९, काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, थप यता

नेपालमा तत्काल लकडाउनकाे सम्भावना छैन: स्वास्थ्य मन्त्रालय

२०७८ मंसिर २०, सोमबार |  corona nepal omicron काेराेना नेपाल देशभित्र स्वास्थ्य

मंसिर २०, काठमाडौं। नेपालमा तत्काल लकडाउनको सम्भावना नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउनलाई लिएर धरै चासो व्यक्त भइरहेकाे बेलामा स्वास्थ्य थप यता

नेपालमा २ जनामा काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि

२०७८ मंसिर २०, सोमबार |  corona nepal omicron काेराेना काभ्रे देशभित्र स्वास्थ्य

मंसिर २०, काठमाडौं। नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको थप यता

कोरोनाले मृत्यु भएका १० स्वास्थ्यकर्मीका परिवारले पाए बीमा बापत २५ लाख

२०७८ मंसिर ३, शुक्रबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य स्वास्थ्य बीमा

मंसिर ३, काठमाडौं। कोरोना नियन्त्रण र उपचारमा संलग्न रहेका समयमा संक्रमण भई मृत्यु भएका १० जना स्वास्थ्यकर्मीका परिवारले कोरोना बीमा वापत्को २५ लाख रकम पाएका छन्। हालसम्म देशभर ४२ स्वास्थ्यकर्मीले कोरोना संक्रमणका कारण थप यता

बिजुलीमा नयाँ महसुल: महिनामा २० युनिटसम्म बिजुली प्रयोग गर्नेले ३० रुपैयाँमात्रै तिरे पुग्ने

२०७८ मंसिर १, बुधबार |  कुलमान घिसिङ देशभित्र नेपाल बिधुत प्राधिकरण बिजुली महसुल

मंसिर १, काठमाडौं। आज बुधवारदेखि बिजुलीमा नयाँ महसुल लागू भएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो । नयाँ महसुलअनुसार महिनाको थप यता

चालक अनुमतिपत्रका लागि ३ हप्तामा ४ लाख आवेदन

२०७८ कार्तिक २९, सोमबार |  देशभित्र सवारी चालक अनुमतिपत्र

कात्तिक २९, काठमाडौं। लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै ४ लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरुपमा सेवा चालू थप यता