कात्तिक २६, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य बढाईएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको थप यता
कात्तिक २५, काठमाडौं। राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो। आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि थप यता
कात्तिक २४, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य थप यता
कात्तिक २४, काठमाडौं। आज छठ पर्वको मुख्य दिन। तराइसहित देशका विभिन्न भागमा आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईदै छ। कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ थप यता
कात्तिक २३, काठमाडौं। कोरोना संक्रमित हुनेमा ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३१ देखि ४० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या थप यता
कात्तिक २३, काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा थप यता
१. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन: थप यता
कात्तिक १९, काभ्रे। हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति थप यता
कात्तिक १९, काभ्रे। यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई थप यता
कात्तिक १७, काभ्रे। देशभर एकै साथ सुरु भएको गणकहरुको तालिम काभ्रेमा पनि सम्पन्न भएको छ। स्थानीय जनगणना कार्यालय पनौती नगरपालिका, धुलिखेल, पाँचखाल,नमोबुद्ध, रोशी गाउँपालिका, भुम्लुमा गणकहरुको लागि ४ दिने जनगणना तालिम सम्पन्न थप यता