कात्तिक १७, काभ्रे। हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक अन्तर्गत आज काग तिहार र कुकुर तिहार मनाइँदै छ। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन देखि तिहार पर्व सुरु हुने गर्दछ । यसवर्ष यमदीपदान भने हिजो थप यता
कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ। पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ। समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार थप यता
कात्तिक १२, काठमाडौं। विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि थप यता
कात्तिक १२, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि थप यता
कात्तिक ११, काठमाडौं। सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ। सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ। आज (बिहीवार) बसेको मन्त्रिपरिषद् थप यता
कात्तिक १०, काठमाडाैं। नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनको कार्यतालि हेरफेर गरिएकाे छ। आज (बुधबार) बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनकाे कार्यतालिका हेरफेर गरी मंसिर २७ देखि ३० गतेसम्म सम्पन्न थप यता
कात्तिक ९, काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (मंगलबार) देशभर पालिका अधिवेशन आयोजना गर्दैछ। गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको थप यता
कात्तिक ८, पाँचथर। मध्यपहाडी लोकमार्ग फिदिम खण्डको सखरखण्डे क्षेत्रमा आज (सोमबार) बिहान ११ बजे भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। लेटाङका ७ वर्षीय प्रज्वल मगर र इलामका ३४ वर्षीय प्रमिला देवान र उहाँको सात महिनाको थप यता
कात्तिक ८, काठमाडौं। यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। विशेषगरी प्रदेश-१ का तराईका जिल्ला, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने थप यता
कात्तिक ८, काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र थप यता