असोज ५, काठमाडौं। भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ। कम्पनीले ७० कबरोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपीओ थप यता
असोज ४, काठमाडौं। संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्की र उनको परिवारका पाँच जनाको हत्या भएको थप यता
असोज ४, काभ्रे। सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको छ। स्वास्थ्य तथा थप यता
असोज ३, काठमाडौं। सरकारले १८ वर्ष उमेर मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई थप यता
असोज ३, काठमाडौं। संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ। एकै परिवारका ६ जनाको थप यता
असोज ३, काठमाडौं। आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको थप यता
असोज १, काठमाडौं। असोज १० गतेबाट दशैं मनाउन उपत्यका बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच आज शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय थप यता
असोज १, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना थप यता
असोज १, काठमाडौं। चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसाे काठमाण्डौ आइपुगेको छ। नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सरकारले चीनसँग थप यता
असोज १, काठमाडौं। भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण थप यता